काठमाडौं। काठमाडौं उपत्यकाबाट निषेधाज्ञा उल्लंघन गर्ने १६५ सवारीसाधन नियन्त्रणमा लिइएको छ।

आज बिहान कारवाहीमा परेका सवारीसाधनमा १३८ वटा दुई पाङ्ग्रे र २७ वटा चार पाङ्ग्रे छन्।

निषेधाज्ञाका बेला अत्यावश्यक सेवाका वाहेक अन्य सवारी साधन चलाउन नपाइने नियमविपरीत सडकमा निस्किएका सवारीसाधनलाई ट्राफिक चलान रोक लगाइएको छ।

निषेधाज्ञा उलंघन गरी चलाइएका सवारीसाधनलाई ट्राफिक प्रहरीले निगरानी बढाएको छ।

" /> काठमाडौं। काठमाडौं उपत्यकाबाट निषेधाज्ञा उल्लंघन गर्ने १६५ सवारीसाधन नियन्त्रणमा लिइएको छ।

आज बिहान कारवाहीमा परेका सवारीसाधनमा १३८ वटा दुई पाङ्ग्रे र २७ वटा चार पाङ्ग्रे छन्।

निषेधाज्ञाका बेला अत्यावश्यक सेवाका वाहेक अन्य सवारी साधन चलाउन नपाइने नियमविपरीत सडकमा निस्किएका सवारीसाधनलाई ट्राफिक चलान रोक लगाइएको छ।

निषेधाज्ञा उलंघन गरी चलाइएका सवारीसाधनलाई ट्राफिक प्रहरीले निगरानी बढाएको छ।

"> निषेधाज्ञा अटेर गर्ने १६५ सवारीसाधन नियन्त्रणमा: Dekhapadhi
निषेधाज्ञा अटेर गर्ने १६५ सवारीसाधन नियन्त्रणमा
काठमाडौं। काठमाडौं उपत्यकाबाट निषेधाज्ञा उल्लंघन गर्ने १६५ सवारीसाधन नियन्त्रणमा लिइएको छ।

आज बिहान कारवाहीमा परेका सवारीसाधनमा १३८ वटा दुई पाङ्ग्रे र २७ वटा चार पाङ्ग्रे छन्।

निषेधाज्ञाका बेला अत्यावश्यक सेवाका वाहेक अन्य सवारी साधन चलाउन नपाइने नियमविपरीत सडकमा निस्किएका सवारीसाधनलाई ट्राफिक चलान रोक लगाइएको छ।

निषेधाज्ञा उलंघन गरी चलाइएका सवारीसाधनलाई ट्राफिक प्रहरीले निगरानी बढाएको छ।

प्रतिक्रिया दिनुहोस्