काठमाडौं। पोप फ्रान्सिले आइतबार भ्रम अर्थात् अफवाह फैलाउन खोज्नेलाई सख्त चेतावनी दिएका छन्।

उनले भने, ‘‘अफवाह कोरोनाभन्दा अधिक खतरनाक प्लेग हो। यसको मनशाय क्याथोलिक गिर्जाघरमा विभाजन पैदा गर्नु रहेको छ।’’

उनले पूर्वतयार सम्बोधनको सट्टा गिर्जाघर समुदायबीच भ्याटिकन अफवाहमाथि आक्रोश पोख। पोपले भने, ‘‘सबैभन्दा अधिक अफवाह फैलाउनेहरू असत्य बोलेर गिर्जाघरमा विभाजन ल्याउन चाहन्छन्। भाइ-बहिनीहरू, अब हामीले त्यस्तो अफवाह रोक्न प्रयास गर्नुपर्छ। यो प्लेगजत्तिकै खतरनाक छ।’’

उनले पादरी र नन्सहरुलाई चेतावनी पनि दिए। उनले भने, ‘‘अफवाहको आतंकवाद नफैलाऊ।’’ संसारभर कोरोना आतंक रहेका बेला अफवाह फैलाउन नहुने उनको भनाइ थियो। उनले यस्तो बेला अफवाहका खेती गर्ने कार्यलाई रोक्न पादरी र नन्सहरुलाई आग्रह पनि गरे।

(एजेन्सी)

" /> काठमाडौं। पोप फ्रान्सिले आइतबार भ्रम अर्थात् अफवाह फैलाउन खोज्नेलाई सख्त चेतावनी दिएका छन्।

उनले भने, ‘‘अफवाह कोरोनाभन्दा अधिक खतरनाक प्लेग हो। यसको मनशाय क्याथोलिक गिर्जाघरमा विभाजन पैदा गर्नु रहेको छ।’’

उनले पूर्वतयार सम्बोधनको सट्टा गिर्जाघर समुदायबीच भ्याटिकन अफवाहमाथि आक्रोश पोख। पोपले भने, ‘‘सबैभन्दा अधिक अफवाह फैलाउनेहरू असत्य बोलेर गिर्जाघरमा विभाजन ल्याउन चाहन्छन्। भाइ-बहिनीहरू, अब हामीले त्यस्तो अफवाह रोक्न प्रयास गर्नुपर्छ। यो प्लेगजत्तिकै खतरनाक छ।’’

उनले पादरी र नन्सहरुलाई चेतावनी पनि दिए। उनले भने, ‘‘अफवाहको आतंकवाद नफैलाऊ।’’ संसारभर कोरोना आतंक रहेका बेला अफवाह फैलाउन नहुने उनको भनाइ थियो। उनले यस्तो बेला अफवाहका खेती गर्ने कार्यलाई रोक्न पादरी र नन्सहरुलाई आग्रह पनि गरे।

(एजेन्सी)

"> अफवाह कोरोनाभन्दा धेरै घातक : पोप फ्रान्सिस: Dekhapadhi
अफवाह कोरोनाभन्दा धेरै घातक : पोप फ्रान्सिस
काठमाडौं। पोप फ्रान्सिले आइतबार भ्रम अर्थात् अफवाह फैलाउन खोज्नेलाई सख्त चेतावनी दिएका छन्।

उनले भने, ‘‘अफवाह कोरोनाभन्दा अधिक खतरनाक प्लेग हो। यसको मनशाय क्याथोलिक गिर्जाघरमा विभाजन पैदा गर्नु रहेको छ।’’

उनले पूर्वतयार सम्बोधनको सट्टा गिर्जाघर समुदायबीच भ्याटिकन अफवाहमाथि आक्रोश पोख। पोपले भने, ‘‘सबैभन्दा अधिक अफवाह फैलाउनेहरू असत्य बोलेर गिर्जाघरमा विभाजन ल्याउन चाहन्छन्। भाइ-बहिनीहरू, अब हामीले त्यस्तो अफवाह रोक्न प्रयास गर्नुपर्छ। यो प्लेगजत्तिकै खतरनाक छ।’’

उनले पादरी र नन्सहरुलाई चेतावनी पनि दिए। उनले भने, ‘‘अफवाहको आतंकवाद नफैलाऊ।’’ संसारभर कोरोना आतंक रहेका बेला अफवाह फैलाउन नहुने उनको भनाइ थियो। उनले यस्तो बेला अफवाहका खेती गर्ने कार्यलाई रोक्न पादरी र नन्सहरुलाई आग्रह पनि गरे।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्