कैलाली। बझाङमा दूर्लभ पाटे बाघको छाला र हड्डीसहित दाजुभाइ पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बुङल नगरपालिका-६ बझाङका २६ वर्षीय हरजित बोहरा र उनका भाइ २३ वर्षीय सुरेन्द्र छन्।
सुदूरपश्चिम प्रहरी प्रदेश अनुसन्धान टोली (आरआईटी) ले बुङलको बिजगडा बजारबाट बागथला तर्फ जाँदै गरेको आज बिहान पौने तीन बजे उनीहरूलाई पक्राउ गरेको हो।
बाघको दुई थान छाला र हड्डीसहित पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका निमित्त प्रमुख एसएसपी मुकेशकुमार सिंहले देखापढीलाई बताए ।
दाजुभाइको साथबाट ८ फिट ७ इन्च लम्बाई र ४ फिट ६ इन्च चौडाइ तथा ७ फिट ६ इन्च लम्बाइ र ३ फिट ८ इन्च चौडाइको दुई थान पाटे बाघको छाला साथै ९ केजी हड्डी बरामद गरिएको छ।
प्रहरी अनुसन्धानको टोली आफैं ग्राहक बनेर वन्यजन्तुको चोरी शिकारीमा संलग्‍न उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका दाजुभाइलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङ पठाइएको छ।
" /> कैलाली। बझाङमा दूर्लभ पाटे बाघको छाला र हड्डीसहित दाजुभाइ पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बुङल नगरपालिका-६ बझाङका २६ वर्षीय हरजित बोहरा र उनका भाइ २३ वर्षीय सुरेन्द्र छन्।
सुदूरपश्चिम प्रहरी प्रदेश अनुसन्धान टोली (आरआईटी) ले बुङलको बिजगडा बजारबाट बागथला तर्फ जाँदै गरेको आज बिहान पौने तीन बजे उनीहरूलाई पक्राउ गरेको हो।
बाघको दुई थान छाला र हड्डीसहित पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका निमित्त प्रमुख एसएसपी मुकेशकुमार सिंहले देखापढीलाई बताए ।
दाजुभाइको साथबाट ८ फिट ७ इन्च लम्बाई र ४ फिट ६ इन्च चौडाइ तथा ७ फिट ६ इन्च लम्बाइ र ३ फिट ८ इन्च चौडाइको दुई थान पाटे बाघको छाला साथै ९ केजी हड्डी बरामद गरिएको छ।
प्रहरी अनुसन्धानको टोली आफैं ग्राहक बनेर वन्यजन्तुको चोरी शिकारीमा संलग्‍न उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका दाजुभाइलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङ पठाइएको छ।
"> बाघको छाला र हड्डीसहित दाजुभाइ पक्राउ: Dekhapadhi
बाघको छाला र हड्डीसहित दाजुभाइ पक्राउ
कैलाली। बझाङमा दूर्लभ पाटे बाघको छाला र हड्डीसहित दाजुभाइ पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बुङल नगरपालिका-६ बझाङका २६ वर्षीय हरजित बोहरा र उनका भाइ २३ वर्षीय सुरेन्द्र छन्।
सुदूरपश्चिम प्रहरी प्रदेश अनुसन्धान टोली (आरआईटी) ले बुङलको बिजगडा बजारबाट बागथला तर्फ जाँदै गरेको आज बिहान पौने तीन बजे उनीहरूलाई पक्राउ गरेको हो।
बाघको दुई थान छाला र हड्डीसहित पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका निमित्त प्रमुख एसएसपी मुकेशकुमार सिंहले देखापढीलाई बताए ।
दाजुभाइको साथबाट ८ फिट ७ इन्च लम्बाई र ४ फिट ६ इन्च चौडाइ तथा ७ फिट ६ इन्च लम्बाइ र ३ फिट ८ इन्च चौडाइको दुई थान पाटे बाघको छाला साथै ९ केजी हड्डी बरामद गरिएको छ।
पक्राउ परेका दाजुभाइलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङ पठाइएको छ।
प्रतिक्रिया दिनुहोस्