काठमाडौं। प्रदेश १ र २ का केही स-साना खोलामा बाढी आउन सक्ने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ।
पछिल्लो ३ घन्टादेखि सुनसरी, सप्तरी, सिरहा, उदयपुर र आसपासका स्थानमा मध्ययम देखि ठूलो वर्षा भइरहेको र थप हुनसक्ने विभागले जनाएको छ।
सुनसरीको धरान र यी जिल्ला भई बहने स-साना खोलामा आकस्मिक बहाव हुन सक्ने भएकोले बिहान १० बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
" />

">
प्रदेश १ र २ का केही खोलामा बाढीको सम्भावना: Dekhapadhi
प्रदेश १ र २ का केही खोलामा बाढीको सम्भावना
<p style="text-align: justify;">काठमाडौं। प्रदेश १ र २ का केही स-साना खोलामा बाढी आउन सक्ने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। </p>
<p style="text-align: justify;">पछिल्लो ३ घन्टादेखि सुनसरी, सप्तरी, सिरहा, उदयपुर र आसपासका स्थानमा मध्ययम देखि ठूलो वर्षा भइरहेको र थप हुनसक्ने विभागले जनाएको छ। </p>
<p style="text-align: justify;">सुनसरीको धरान र यी जिल्ला भई बहने स-साना खोलामा आकस्मिक बहाव हुन सक्ने भएकोले बिहान १० बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। </p>