काठमाडौं। कूल संक्रमितको संख्यामा ब्राजिललाई पछाडि पार्दै छिमेकी मुलुक भारत धेरै संक्रमित हुने मुलुकको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ।

पछिल्लो २४ घण्टा ९१ हजार ७२३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै भारत दोस्रो स्थानमा उक्लिएको हो। भारतमा एकैदिन थपिएको संक्रमित यो संख्या हालसम्मकै उच्च हो।

अमेरिका, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलुकहरूमा कोरोना संक्रमणदर घट्दै गएका छन् तर भारतमा भने संक्रमण झन् उच्च बन्दै गएको छ। कूल संक्रमितको संख्यामा अब भारतभन्दा अगाडि अमेरिका मात्र रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ४२ लाख दुई हजार ५६२ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण ७१ हजार ६८७ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ८३ हजार ५७८ रहेको छ। हालसम्म ३२ लाख ४७ हजार २९७ जना उपचारपछि निको भएको तथ्यांक छ।

अमेरिकामा कूल संक्रमितको संख्या ६४ लाख ५९ हजार ३६० पुगेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा ३० हजार २२० नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा हालसम्म कोरोनाका कारण एक लाख ९३ हजार २३६ जनाले ज्यान गुमाइसकेका छन्।

सिफारिस

तेस्रो स्थानमा रहेको ब्राजिलमा कूल संक्रमितको संख्या ४१ लाख ३७ हजार ६०६ पुगेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा १४ हजार ६०६ जना संक्रमित थपिए भने ४५६ जनाको मृत्यु भएको छ। ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार ६८६ पुगेको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७२ लाख ८१ हजार ९३४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख २८ हजार ३७० रहेको छ।

" /> काठमाडौं। कूल संक्रमितको संख्यामा ब्राजिललाई पछाडि पार्दै छिमेकी मुलुक भारत धेरै संक्रमित हुने मुलुकको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ।

पछिल्लो २४ घण्टा ९१ हजार ७२३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै भारत दोस्रो स्थानमा उक्लिएको हो। भारतमा एकैदिन थपिएको संक्रमित यो संख्या हालसम्मकै उच्च हो।

अमेरिका, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलुकहरूमा कोरोना संक्रमणदर घट्दै गएका छन् तर भारतमा भने संक्रमण झन् उच्च बन्दै गएको छ। कूल संक्रमितको संख्यामा अब भारतभन्दा अगाडि अमेरिका मात्र रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ४२ लाख दुई हजार ५६२ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण ७१ हजार ६८७ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ८३ हजार ५७८ रहेको छ। हालसम्म ३२ लाख ४७ हजार २९७ जना उपचारपछि निको भएको तथ्यांक छ।

अमेरिकामा कूल संक्रमितको संख्या ६४ लाख ५९ हजार ३६० पुगेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा ३० हजार २२० नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा हालसम्म कोरोनाका कारण एक लाख ९३ हजार २३६ जनाले ज्यान गुमाइसकेका छन्।

सिफारिस

तेस्रो स्थानमा रहेको ब्राजिलमा कूल संक्रमितको संख्या ४१ लाख ३७ हजार ६०६ पुगेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा १४ हजार ६०६ जना संक्रमित थपिए भने ४५६ जनाको मृत्यु भएको छ। ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार ६८६ पुगेको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७२ लाख ८१ हजार ९३४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख २८ हजार ३७० रहेको छ।

"> भारत विश्वमा धेरै संक्रमित हुने मुलुकको दोस्रो स्थानमा उक्लियो, एकैदिन ९१ हजारभन्दा बढीमा संक्रमण: Dekhapadhi पछिल्लो २४ घण्टामा थप ९१ हजार ७२३ जनामा संक्रमण पुष्टि।
• भारतमा एकैदिन थपिएका हालसम्मकै सबैभन्दा ठूलो संख्या।
• कूल संक्रमितको संख्या ४२ लाख दुई हजार ५६२ पुग्यो।
• ब्राजिललाई उछिन्दै धेरै संक्रमित हुने मुलुकको दोस्रो स्थानमा।

भारत विश्वमा धेरै संक्रमित हुने मुलुकको दोस्रो स्थानमा उक्लियो, एकैदिन ९१ हजारभन्दा बढीमा संक्रमण
काठमाडौं। कूल संक्रमितको संख्यामा ब्राजिललाई पछाडि पार्दै छिमेकी मुलुक भारत धेरै संक्रमित हुने मुलुकको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ।

पछिल्लो २४ घण्टा ९१ हजार ७२३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै भारत दोस्रो स्थानमा उक्लिएको हो। भारतमा एकैदिन थपिएको संक्रमित यो संख्या हालसम्मकै उच्च हो।

अमेरिका, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलुकहरूमा कोरोना संक्रमणदर घट्दै गएका छन् तर भारतमा भने संक्रमण झन् उच्च बन्दै गएको छ। कूल संक्रमितको संख्यामा अब भारतभन्दा अगाडि अमेरिका मात्र रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ४२ लाख दुई हजार ५६२ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण ७१ हजार ६८७ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ८३ हजार ५७८ रहेको छ। हालसम्म ३२ लाख ४७ हजार २९७ जना उपचारपछि निको भएको तथ्यांक छ।

अमेरिकामा कूल संक्रमितको संख्या ६४ लाख ५९ हजार ३६० पुगेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा ३० हजार २२० नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा हालसम्म कोरोनाका कारण एक लाख ९३ हजार २३६ जनाले ज्यान गुमाइसकेका छन्।

सिफारिस

विश्वमा दुई लाख २९ हजार संक्रमित थपिए, चार हजारको मृत्यु

तेस्रो स्थानमा रहेको ब्राजिलमा कूल संक्रमितको संख्या ४१ लाख ३७ हजार ६०६ पुगेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा १४ हजार ६०६ जना संक्रमित थपिए भने ४५६ जनाको मृत्यु भएको छ। ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार ६८६ पुगेको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७२ लाख ८१ हजार ९३४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख २८ हजार ३७० रहेको छ।

प्रतिक्रिया दिनुहोस्