काठमाडौं। प्रदेश १, २, बाग्मती, गण्डकी र प्रदेश ५ मा अहिले सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । 

साथै प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो देशभर सामान्यतया बदली  रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  प्रदेश १, बागमती,गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षा हुनसक्‍ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रदेश १,  प्रदेश २, बागमती, गण्डकी तथा प्रदेश ५ का एक/दुई स्थानहरूमा आगामी २४ घण्टा  भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

" /> काठमाडौं। प्रदेश १, २, बाग्मती, गण्डकी र प्रदेश ५ मा अहिले सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । 

साथै प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो देशभर सामान्यतया बदली  रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  प्रदेश १, बागमती,गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षा हुनसक्‍ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रदेश १,  प्रदेश २, बागमती, गण्डकी तथा प्रदेश ५ का एक/दुई स्थानहरूमा आगामी २४ घण्टा  भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

"> मौसम पूर्वानुमान : पाँच प्रदेशका केही ठाउँमा आज भारी वर्षा: Dekhapadhi
मौसम पूर्वानुमान : पाँच प्रदेशका केही ठाउँमा आज भारी वर्षा <p style="text-align: justify;">काठमाडौं। प्रदेश १, २, बाग्मती, गण्डकी र प्रदेश ५ मा अहिले सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।&nbsp;</p> <p style="text-align: justify;">साथै प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो देशभर सामान्यतया बदली &nbsp;रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै &nbsp;प्रदेश १, बागमती,गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षा हुनसक्&zwj;ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रदेश १, &nbsp;प्रदेश २, बागमती, गण्डकी तथा प्रदेश ५ का एक/दुई स्थानहरूमा आगामी २४ घण्टा &nbsp;भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्