दुई जना मृत अवस्थामा फेला
<p>काठमाडौं। काठमाडौंको चन्द्रागिरीनगरपालिका–१३ बोगटीटोल बस्ने मकवानपुर थाहा नगरपालिका–८ घर भएका ६० वर्षीय वीर बहादुर लोप्चन तामाङ सुतिरहेको अवस्थामा आइतबार मृत फेला परेका छन्।</p>
<p>कैलालीको भजनी नगरपालिका–३ ढुसी बस्ने ४९ वर्षीय शेर बहादुर सेन ठकुरी आफ्नै घर अगाडि पानीको नालामा आइतबार मृत अवस्थामा फेला परेका छन्। </p>
<p>घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
