करेन्ट लागेर एक जनाको मृत्यु <p>धनुषा।&nbsp;जनकपुर उपमहानगरपालिका&ndash;४ कटैयाचौरी बस्ने ५५ वर्षीया गम्भिरा ठाकुरको करेन्ट लागेर मृत्यु भएको छ।</p> <p>आफनै घरमा पानी तान्ने कलमा जोडेको मोटरमा बिजुली सर्ट भई करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको जानकी हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो।&nbsp;</p> <p>घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्