काठमाडौं। मध्यपूर्वका ४ देशमा लागू हुने अन्तर्राष्‍ट्रिय श्रम संगठन (आईएलओ) को परियोजनाको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेको छ।
मध्यपूर्वका देशहरूमा रहेका नेपालीहरूको समस्याको बारेमा केन्द्रित भर्चुअल छलफललाई  सम्बोधन गर्दै मन्त्री ज्ञवालीले कोभिड-१९ कारण उत्पन्न असहज परिस्थितिमाझ गैरआवासीय नेपाली संघले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका थिए।
महामारीका बेला विदेशस्थित गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली दूतावासबीच निकै राम्रो  सहकार्य भएको भन्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने उनले जनाए।
विदेशबाट फर्किएका नेपालीहरुलाई नेपालमै उनीहरुको क्षमता र सीप अनुसार रोजगारीको वातावरण तयार गर्न सरकारले रणनीति बनाइसक्न लागेको र कतिपय योजना समेत बनिसकेको उनले जानकारी दिए।
स्वदेश फर्किएका नेपालीहरूको ज्ञान र सीपको तथ्यांक संकलन गर्ने कार्यमा गैरआवासीय नेपाली संघले सहकार्य गर्न सक्ने मन्त्री ज्ञवालीले बताएका थिए।
छलफलमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीहरुले राज्य सरह संघप्रति अपेक्षा राख्ने गरेको  अनुभव सुनाउँदै सरकारसँग सोही तहको सहकार्यको अपेक्षा राखेको बताए।
संघको साधन र श्रोतले सबै समस्यालाई समाधान गर्न नसक्ने भएको कारणले अन्तर्राष्ट्रिय समूदायसँग सहकार्य शुरू गरिएको जानकारी उनले गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वैदैशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीले कोरोना संक्रमण पछि समस्यामा परेका नेपालीहरुको सहयोगको लागि ती देशमा आइएलओसँग सहकार्य गरेर स्वयसेवा तथा कानुनी परामर्श सहितको ५ महीने कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए।
" /> काठमाडौं। मध्यपूर्वका ४ देशमा लागू हुने अन्तर्राष्‍ट्रिय श्रम संगठन (आईएलओ) को परियोजनाको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेको छ।
मध्यपूर्वका देशहरूमा रहेका नेपालीहरूको समस्याको बारेमा केन्द्रित भर्चुअल छलफललाई  सम्बोधन गर्दै मन्त्री ज्ञवालीले कोभिड-१९ कारण उत्पन्न असहज परिस्थितिमाझ गैरआवासीय नेपाली संघले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका थिए।
महामारीका बेला विदेशस्थित गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली दूतावासबीच निकै राम्रो  सहकार्य भएको भन्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने उनले जनाए।
विदेशबाट फर्किएका नेपालीहरुलाई नेपालमै उनीहरुको क्षमता र सीप अनुसार रोजगारीको वातावरण तयार गर्न सरकारले रणनीति बनाइसक्न लागेको र कतिपय योजना समेत बनिसकेको उनले जानकारी दिए।
स्वदेश फर्किएका नेपालीहरूको ज्ञान र सीपको तथ्यांक संकलन गर्ने कार्यमा गैरआवासीय नेपाली संघले सहकार्य गर्न सक्ने मन्त्री ज्ञवालीले बताएका थिए।
छलफलमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीहरुले राज्य सरह संघप्रति अपेक्षा राख्ने गरेको  अनुभव सुनाउँदै सरकारसँग सोही तहको सहकार्यको अपेक्षा राखेको बताए।
संघको साधन र श्रोतले सबै समस्यालाई समाधान गर्न नसक्ने भएको कारणले अन्तर्राष्ट्रिय समूदायसँग सहकार्य शुरू गरिएको जानकारी उनले गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वैदैशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीले कोरोना संक्रमण पछि समस्यामा परेका नेपालीहरुको सहयोगको लागि ती देशमा आइएलओसँग सहकार्य गरेर स्वयसेवा तथा कानुनी परामर्श सहितको ५ महीने कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए।
"> आइएलओसँगको सहकार्यमा एनआरएनएले कानुनी परामर्श कार्यक्रम सञ्‍चालन गर्ने: Dekhapadhi
आइएलओसँगको सहकार्यमा एनआरएनएले कानुनी परामर्श कार्यक्रम सञ्‍चालन गर्ने
मध्यपूर्वका देशहरूमा रहेका नेपालीहरूको समस्याको बारेमा केन्द्रित भर्चुअल छलफललाई  सम्बोधन गर्दै मन्त्री ज्ञवालीले कोभिड-१९ कारण उत्पन्न असहज परिस्थितिमाझ गैरआवासीय नेपाली संघले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका थिए।
महामारीका बेला विदेशस्थित गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली दूतावासबीच निकै राम्रो  सहकार्य भएको भन्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने उनले जनाए।
विदेशबाट फर्किएका नेपालीहरुलाई नेपालमै उनीहरुको क्षमता र सीप अनुसार रोजगारीको वातावरण तयार गर्न सरकारले रणनीति बनाइसक्न लागेको र कतिपय योजना समेत बनिसकेको उनले जानकारी दिए।
स्वदेश फर्किएका नेपालीहरूको ज्ञान र सीपको तथ्यांक संकलन गर्ने कार्यमा गैरआवासीय नेपाली संघले सहकार्य गर्न सक्ने मन्त्री ज्ञवालीले बताएका थिए।
छलफलमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीहरुले राज्य सरह संघप्रति अपेक्षा राख्ने गरेको  अनुभव सुनाउँदै सरकारसँग सोही तहको सहकार्यको अपेक्षा राखेको बताए।
संघको साधन र श्रोतले सबै समस्यालाई समाधान गर्न नसक्ने भएको कारणले अन्तर्राष्ट्रिय समूदायसँग सहकार्य शुरू गरिएको जानकारी उनले गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वैदैशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीले कोरोना संक्रमण पछि समस्यामा परेका नेपालीहरुको सहयोगको लागि ती देशमा आइएलओसँग सहकार्य गरेर स्वयसेवा तथा कानुनी परामर्श सहितको ५ महीने कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्