काठमाडौं। कोरोना भाइरसको महामारीसँगै सुरू भएको विश्वव्यापी लकडाउनपछि विदेशमा अलपत्र परेका ५६ हजार ७ सय ७७ जना नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको छ।
विदेशस्थित नेपाली नियोगहरू र गैरआवासीय नेपाली संघ (एनआरएनए)को संयुक्त पहलमा ५८ देशबाट ३५९ वटा फ्लाइटमार्फत उनीहरूलाई नेपाल ल्याइएको हो।
यस्तै विदेशमा विभिन्न कारणले मृत्यु भएका २९९ जना नेपालीहरूको शव पनि यो अवधिमा नेपाल ल्याइएको संघले जनाएको छ।
" />

">
५६ हजार ७ सय ७७ जना नेपालीको उद्धार: Dekhapadhi
५८ देशबाट ३५९ वटा फ्लाइटमार्फत उनीहरूलाई नेपाल ल्याइएको हो।
विदेशमा विभिन्न कारणले मृत्यु भएका २९९ जना नेपालीहरूको शव पनि ल्याइएको छ।
५६ हजार ७ सय ७७ जना नेपालीको उद्धार
<p style="text-align: justify;">काठमाडौं। कोरोना भाइरसको महामारीसँगै सुरू भएको विश्वव्यापी लकडाउनपछि विदेशमा अलपत्र परेका ५६ हजार ७ सय ७७ जना नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको छ।</p>
<p style="text-align: justify;">विदेशस्थित नेपाली नियोगहरू र गैरआवासीय नेपाली संघ (एनआरएनए)को संयुक्त पहलमा ५८ देशबाट ३५९ वटा फ्लाइटमार्फत उनीहरूलाई नेपाल ल्याइएको हो।</p>
<p style="text-align: justify;">यस्तै विदेशमा विभिन्न कारणले मृत्यु भएका २९९ जना नेपालीहरूको शव पनि यो अवधिमा नेपाल ल्याइएको संघले जनाएको छ।</p>