काठमाडौं। बंगलादेशको राजधानी ढाकाबाट केही परको एक मस्जिदमा राखिएको एयरकन्डिसनर (एसी) विस्फोट हुँदा एक बच्चासहित कम्तीमा १२ जना नमाजीको मृत्यु भएको छ।

घटनामा २५ जना घाइते छन्। बारुणयन्त्र कार्यालयले हिजो घटनाको जानकारी दिएको हो।

नारायणगन्ज नदी किनारामा रहेको शहरी इलाकास्थित बैतुल सजाद मस्जिदमा शुक्रबार राति करिब ९ बजे नमाज पढ्ने क्रममा विस्फोट भएको थियो।

ढाका मेडिकल कलेजले शुक्रबार नै एक बच्चा र अन्य ११ जनाको शनिबार उपचारका क्रममा मृत्यु भएको बताएको छ।

अस्पतालको बर्न युनिटमा घटनामा घाइते २५ जनाको उपचार भइरहेको छ। उनीहरूको शरीर पनि गम्भीर रूपमा जलेको अस्पतालले बताएको छ। उनीहरुको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको छ।

प्रधानमन्त्री शेख हसिनाले अस्पतालमा फोन गरेर घाइतेको  अवस्था बुझेकी थिएन। उनले उपचारमा गम्भीर बन्न अस्पताललाई निर्देशन पनि दिएकी छन्।

(एजेन्सी)

" /> काठमाडौं। बंगलादेशको राजधानी ढाकाबाट केही परको एक मस्जिदमा राखिएको एयरकन्डिसनर (एसी) विस्फोट हुँदा एक बच्चासहित कम्तीमा १२ जना नमाजीको मृत्यु भएको छ।

घटनामा २५ जना घाइते छन्। बारुणयन्त्र कार्यालयले हिजो घटनाको जानकारी दिएको हो।

नारायणगन्ज नदी किनारामा रहेको शहरी इलाकास्थित बैतुल सजाद मस्जिदमा शुक्रबार राति करिब ९ बजे नमाज पढ्ने क्रममा विस्फोट भएको थियो।

ढाका मेडिकल कलेजले शुक्रबार नै एक बच्चा र अन्य ११ जनाको शनिबार उपचारका क्रममा मृत्यु भएको बताएको छ।

अस्पतालको बर्न युनिटमा घटनामा घाइते २५ जनाको उपचार भइरहेको छ। उनीहरूको शरीर पनि गम्भीर रूपमा जलेको अस्पतालले बताएको छ। उनीहरुको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको छ।

प्रधानमन्त्री शेख हसिनाले अस्पतालमा फोन गरेर घाइतेको  अवस्था बुझेकी थिएन। उनले उपचारमा गम्भीर बन्न अस्पताललाई निर्देशन पनि दिएकी छन्।

(एजेन्सी)

"> बंगलादेशको मस्जिदमा एसी विस्फोट हुँदा १२ को मृत्यु: Dekhapadhi
बंगलादेशको मस्जिदमा एसी विस्फोट हुँदा १२ को मृत्यु
काठमाडौं। बंगलादेशको राजधानी ढाकाबाट केही परको एक मस्जिदमा राखिएको एयरकन्डिसनर (एसी) विस्फोट हुँदा एक बच्चासहित कम्तीमा १२ जना नमाजीको मृत्यु भएको छ।

घटनामा २५ जना घाइते छन्। बारुणयन्त्र कार्यालयले हिजो घटनाको जानकारी दिएको हो।

नारायणगन्ज नदी किनारामा रहेको शहरी इलाकास्थित बैतुल सजाद मस्जिदमा शुक्रबार राति करिब ९ बजे नमाज पढ्ने क्रममा विस्फोट भएको थियो।

ढाका मेडिकल कलेजले शुक्रबार नै एक बच्चा र अन्य ११ जनाको शनिबार उपचारका क्रममा मृत्यु भएको बताएको छ।

अस्पतालको बर्न युनिटमा घटनामा घाइते २५ जनाको उपचार भइरहेको छ। उनीहरूको शरीर पनि गम्भीर रूपमा जलेको अस्पतालले बताएको छ। उनीहरुको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको छ।

प्रधानमन्त्री शेख हसिनाले अस्पतालमा फोन गरेर घाइतेको  अवस्था बुझेकी थिएन। उनले उपचारमा गम्भीर बन्न अस्पताललाई निर्देशन पनि दिएकी छन्।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्