कैलाली। सेती प्रादेशिक अस्पतालको आइसियुमा उपचाररत कोरोना पोजिटिभ महिलाका लागि कोरोना जितेका युवकले प्लाज्मा दान गरेका छन्।

कोरोना संक्रमणमुक्त भएका धनगढी उपमहानगरपालिका-१४ फूलबारीका सुवास गिरीले संक्रमित महिलाको प्लाज्मा थेरापीबाट उपचारका लागि रगत दान गरेका हुन्।

गिरीले कोरोना संक्रमित महिलाका लागि ओ-पोजिटिभ रगत आवश्यक परेको थाहा पाएपछि रक्तसञ्चार केन्द्र धनगढीमै पुगेर आज प्लाज्माको लागि रगत दान गरेका छन्। रक्तदान गर्दै गिरीले संक्रमणमुक्त भएर संक्रमितको उपचारका लागि रगत दिन पाउँदा खुशी लागेको बताए।

उनले आफूजस्तै कोरोना जितेका सबैलाई गम्भीर अवस्थाका संक्रमितको जीवन रक्षाका लागि रक्तदान गरिदिन आह्वानसमेत गरे।

सेती प्रादेशिक अस्पतालमा पहिलोपटक कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गर्न लागेको अस्पतालका कोभिड-१९ उपचार विभाग प्रमुख डा. शेरबहादुर कमरले बताए। उनले सबै प्रक्रिया पूरा गरेर ती महिलालाई प्लाज्मा चढाइने बताए।

" /> कैलाली। सेती प्रादेशिक अस्पतालको आइसियुमा उपचाररत कोरोना पोजिटिभ महिलाका लागि कोरोना जितेका युवकले प्लाज्मा दान गरेका छन्।

कोरोना संक्रमणमुक्त भएका धनगढी उपमहानगरपालिका-१४ फूलबारीका सुवास गिरीले संक्रमित महिलाको प्लाज्मा थेरापीबाट उपचारका लागि रगत दान गरेका हुन्।

गिरीले कोरोना संक्रमित महिलाका लागि ओ-पोजिटिभ रगत आवश्यक परेको थाहा पाएपछि रक्तसञ्चार केन्द्र धनगढीमै पुगेर आज प्लाज्माको लागि रगत दान गरेका छन्। रक्तदान गर्दै गिरीले संक्रमणमुक्त भएर संक्रमितको उपचारका लागि रगत दिन पाउँदा खुशी लागेको बताए।

उनले आफूजस्तै कोरोना जितेका सबैलाई गम्भीर अवस्थाका संक्रमितको जीवन रक्षाका लागि रक्तदान गरिदिन आह्वानसमेत गरे।

सेती प्रादेशिक अस्पतालमा पहिलोपटक कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गर्न लागेको अस्पतालका कोभिड-१९ उपचार विभाग प्रमुख डा. शेरबहादुर कमरले बताए। उनले सबै प्रक्रिया पूरा गरेर ती महिलालाई प्लाज्मा चढाइने बताए।

"> आइसियुमा उपचाररत महिलाका लागि धनगढीका सुवासले दिए प्लाज्मा: Dekhapadhi संक्रमणमुक्त भएका धनगढी उपमहानगरपालिका-१४ फूलबारीका सुवास गिरीले दिए प्लाज्मा।
• आइसियुमा उपचाररत कोरोना पोजिटिभ महिलाका लागि कोरोना प्लाज्मा दान।
• सेती प्रादेशिक अस्पतालमा पहिलोपटक कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गरिँदै।

आइसियुमा उपचाररत महिलाका लागि धनगढीका सुवासले दिए प्लाज्मा
कैलाली। सेती प्रादेशिक अस्पतालको आइसियुमा उपचाररत कोरोना पोजिटिभ महिलाका लागि कोरोना जितेका युवकले प्लाज्मा दान गरेका छन्।

कोरोना संक्रमणमुक्त भएका धनगढी उपमहानगरपालिका-१४ फूलबारीका सुवास गिरीले संक्रमित महिलाको प्लाज्मा थेरापीबाट उपचारका लागि रगत दान गरेका हुन्।

गिरीले कोरोना संक्रमित महिलाका लागि ओ-पोजिटिभ रगत आवश्यक परेको थाहा पाएपछि रक्तसञ्चार केन्द्र धनगढीमै पुगेर आज प्लाज्माको लागि रगत दान गरेका छन्। रक्तदान गर्दै गिरीले संक्रमणमुक्त भएर संक्रमितको उपचारका लागि रगत दिन पाउँदा खुशी लागेको बताए।

उनले आफूजस्तै कोरोना जितेका सबैलाई गम्भीर अवस्थाका संक्रमितको जीवन रक्षाका लागि रक्तदान गरिदिन आह्वानसमेत गरे।

सेती प्रादेशिक अस्पतालमा पहिलोपटक कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गर्न लागेको अस्पतालका कोभिड-१९ उपचार विभाग प्रमुख डा. शेरबहादुर कमरले बताए। उनले सबै प्रक्रिया पूरा गरेर ती महिलालाई प्लाज्मा चढाइने बताए।

प्रतिक्रिया दिनुहोस्