काठमाडौं। काठमाडौं उपत्यकाबाट निषेधाज्ञाको उल्लंघन गरी चलाइएका १९६ सवारी साधनलाई कारबाही गरिएको छ। 

 ट्राफिक प्रहरीले ती सवारीसाधनलाई आज बिहान नियन्त्रणमा लिएको हो। 

नियन्त्रणमा लिइएका सवारी साधनमध्ये १९६ ओटा दुई पाङ्‍ग्रे र ४३ ओटा चार पाङ्ग्रे रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा उल्लंघन गरी चलाइएका सवारीसाधनको चेकजाँच र कारबाहीलाई तीब्र पारिएको छ। 

" /> काठमाडौं। काठमाडौं उपत्यकाबाट निषेधाज्ञाको उल्लंघन गरी चलाइएका १९६ सवारी साधनलाई कारबाही गरिएको छ। 

 ट्राफिक प्रहरीले ती सवारीसाधनलाई आज बिहान नियन्त्रणमा लिएको हो। 

नियन्त्रणमा लिइएका सवारी साधनमध्ये १९६ ओटा दुई पाङ्‍ग्रे र ४३ ओटा चार पाङ्ग्रे रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा उल्लंघन गरी चलाइएका सवारीसाधनको चेकजाँच र कारबाहीलाई तीब्र पारिएको छ। 

"> निषेधाज्ञा उल्लंघन गर्ने १९६ सवारी साधन नियन्त्रणमा : Dekhapadhi
निषेधाज्ञा उल्लंघन गर्ने १९६ सवारी साधन नियन्त्रणमा  <p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकाबाट निषेधाज्ञाको उल्लंघन गरी चलाइएका १९६ सवारी साधनलाई कारबाही गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">&nbsp;ट्राफिक प्रहरीले ती सवारीसाधनलाई आज बिहान नियन्त्रणमा लिएको हो।&nbsp;</p> <p style="text-align: justify;">नियन्त्रणमा लिइएका सवारी साधनमध्ये १९६ ओटा दुई पाङ्&zwj;ग्रे र ४३ ओटा चार पाङ्ग्रे रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा उल्लंघन गरी चलाइएका सवारीसाधनको चेकजाँच र कारबाहीलाई तीब्र पारिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्