काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट पाँच हजार बढी मानिस काठमाडौं प्रवेश गरेका छन्।

कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा लगाएका छन्। यस्तो बेलामा पनि एकैदिन पाँच हजारभन्दा बढी यात्रु काठमाडौं प्रवेश गरेको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी दुई हजार ४५२ वटा सवारीसाधन काठमाडौं प्रवेश गरेका थिए। ती सवारीसाधनमा पाँच हजार ५३ जना यात्रु भित्रिएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा दुई हजार ७७९ वटा सवारीसाधनमा ६ हजार ३०४ जना यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। २४ घण्टामा उपत्यकामा सात वटा सवारी दुर्घटना हुँदा नौ जना सामान्य घाइते भएका छन्।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट पाँच हजार बढी मानिस काठमाडौं प्रवेश गरेका छन्।

कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा लगाएका छन्। यस्तो बेलामा पनि एकैदिन पाँच हजारभन्दा बढी यात्रु काठमाडौं प्रवेश गरेको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी दुई हजार ४५२ वटा सवारीसाधन काठमाडौं प्रवेश गरेका थिए। ती सवारीसाधनमा पाँच हजार ५३ जना यात्रु भित्रिएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा दुई हजार ७७९ वटा सवारीसाधनमा ६ हजार ३०४ जना यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। २४ घण्टामा उपत्यकामा सात वटा सवारी दुर्घटना हुँदा नौ जना सामान्य घाइते भएका छन्।

"> निशेधाज्ञाका बेला एकैदिन ५ हजार बढी यात्रु काठमाडौं आए: Dekhapadhi निषेधाज्ञाकै बीच एकैदिन पाँच हजारभन्दा बढी यात्रु काठमाडौं प्रवेश।
• शनिबार ६ हजारभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिए।

निशेधाज्ञाका बेला एकैदिन ५ हजार बढी यात्रु काठमाडौं आए
काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट पाँच हजार बढी मानिस काठमाडौं प्रवेश गरेका छन्।

कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा लगाएका छन्। यस्तो बेलामा पनि एकैदिन पाँच हजारभन्दा बढी यात्रु काठमाडौं प्रवेश गरेको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी दुई हजार ४५२ वटा सवारीसाधन काठमाडौं प्रवेश गरेका थिए। ती सवारीसाधनमा पाँच हजार ५३ जना यात्रु भित्रिएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा दुई हजार ७७९ वटा सवारीसाधनमा ६ हजार ३०४ जना यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। २४ घण्टामा उपत्यकामा सात वटा सवारी दुर्घटना हुँदा नौ जना सामान्य घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्