काठमाडौं। छिमेकी मुलुक भारतमा एकैदिन ९० हजार ६०० कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट उक्त संक्रमित थपिएका हुन्।

अमेरिका, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलुकहरूमा कोरोना संक्रमणदर घट्दो क्रममा देखिँदा भारतमा भने उच्च बन्दै गएको छ। पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको संख्या एकैदिन थपिनेमा हालसम्मकै सबैभन्दा धेरै हो।

सिफारिस

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण ७० हजार ६७९ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ६२ हजार ४८७ रहेको छ। हालसम्म ३१ लाख ७७ हजार ६७३ जना उपचारपछि निको भएको तथ्यांक छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७० लाख ४३ हजार १७९ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख १३ हजार ७९२ रहेको छ।

" /> काठमाडौं। छिमेकी मुलुक भारतमा एकैदिन ९० हजार ६०० कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट उक्त संक्रमित थपिएका हुन्।

अमेरिका, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलुकहरूमा कोरोना संक्रमणदर घट्दो क्रममा देखिँदा भारतमा भने उच्च बन्दै गएको छ। पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको संख्या एकैदिन थपिनेमा हालसम्मकै सबैभन्दा धेरै हो।

सिफारिस

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण ७० हजार ६७९ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ६२ हजार ४८७ रहेको छ। हालसम्म ३१ लाख ७७ हजार ६७३ जना उपचारपछि निको भएको तथ्यांक छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७० लाख ४३ हजार १७९ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख १३ हजार ७९२ रहेको छ।

"> भारतमा एकैदिन ९० हजारभन्दा बढी संक्रमित थपिए: Dekhapadhi पछिल्लो २४ घण्टामा थप ९० हजार ६०० जनामा संक्रमण पुष्टि।
• भारतमा एकैदिन थपिएका हालसम्मकै सबैभन्दा ठूलो संख्या।
• कूल संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ।

भारतमा एकैदिन ९० हजारभन्दा बढी संक्रमित थपिए
काठमाडौं। छिमेकी मुलुक भारतमा एकैदिन ९० हजार ६०० कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट उक्त संक्रमित थपिएका हुन्।

अमेरिका, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलुकहरूमा कोरोना संक्रमणदर घट्दो क्रममा देखिँदा भारतमा भने उच्च बन्दै गएको छ। पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको संख्या एकैदिन थपिनेमा हालसम्मकै सबैभन्दा धेरै हो।

सिफारिस

विश्वमा दुई लाख ५८ हजार संक्रमित थपिए, ४६ सयको मृत्यु

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण ७० हजार ६७९ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ६२ हजार ४८७ रहेको छ। हालसम्म ३१ लाख ७७ हजार ६७३ जना उपचारपछि निको भएको तथ्यांक छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७० लाख ४३ हजार १७९ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख १३ हजार ७९२ रहेको छ।

प्रतिक्रिया दिनुहोस्