पाल्पा। रम्भा गाउँपालिका–५ मुडुलीचौपारीमा आज बलेरो जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु भएकामा सोही स्थानका ६० वर्षीय भुपालसिंह राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिए।
आर्यभञ्ज्याङबाट रामपुरतर्फ जाँदै गरेको ना.३ च ८८०८ नम्बरको बलेरो जीप अनियन्त्रित भई पैदलयात्रुलाई ठक्कर दिँदा राना गम्भीर घाइते भएका थिए। घाइते रानाको प्राथमिक स्वास्थ्य केन्द्र तनहुँमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक गिरीले बताए।
" />

जीपको ठक्करबाट मृत्यु
<p style="text-align: justify;">पाल्पा। रम्भा गाउँपालिका–५ मुडुलीचौपारीमा आज बलेरो जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु भएकामा सोही स्थानका ६० वर्षीय भुपालसिंह राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिए।</p>
<p style="text-align: justify;">आर्यभञ्ज्याङबाट रामपुरतर्फ जाँदै गरेको ना.३ च ८८०८ नम्बरको बलेरो जीप अनियन्त्रित भई पैदलयात्रुलाई ठक्कर दिँदा राना गम्भीर घाइते भएका थिए। घाइते रानाको प्राथमिक स्वास्थ्य केन्द्र तनहुँमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक गिरीले बताए।</p>