लमजुङ। एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। गुरुङले ११/११ वर्षीय दुईजना र नौ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए।

उनले भने, “गुरुङले गत ६ गते तीन जनालाई एकै ठाउँमा बोलाएर ललाईफकाई गरी बलात्कार गरेको र शुक्रबार परिवारको लिखित उजुरीका आधारमा सोही दिन पक्राउ गरिएको हो।

योभन्दा अघि पनि ती बालिकामाथि नन्दमानले पटकपटक बलात्कार गर्ने गरेको र परिवारलाई बालिकाले शुक्रबारमात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ। पक्राउ गरेलगत्तै आरोपित गुरुङलाई जिल्ला अदालतमा लगेर २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाइ छ। 

रासस

" /> लमजुङ। एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। गुरुङले ११/११ वर्षीय दुईजना र नौ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए।

उनले भने, “गुरुङले गत ६ गते तीन जनालाई एकै ठाउँमा बोलाएर ललाईफकाई गरी बलात्कार गरेको र शुक्रबार परिवारको लिखित उजुरीका आधारमा सोही दिन पक्राउ गरिएको हो।

योभन्दा अघि पनि ती बालिकामाथि नन्दमानले पटकपटक बलात्कार गर्ने गरेको र परिवारलाई बालिकाले शुक्रबारमात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ। पक्राउ गरेलगत्तै आरोपित गुरुङलाई जिल्ला अदालतमा लगेर २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाइ छ। 

रासस

"> एकैदिन तीन बालिका बलात्कार गर्ने पक्राउ: Dekhapadhi
एकैदिन तीन बालिका बलात्कार गर्ने पक्राउ <p style="text-align: justify;">लमजुङ।&nbsp;एकै दिन तीन बालिकालाई बलात्कार&nbsp;गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका&ndash;३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। गुरुङले ११/११ वर्षीय दुईजना र नौ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको&nbsp;प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए।</p> <p style="text-align: justify;">उनले भने, &ldquo;गुरुङले गत ६ गते तीन जनालाई एकै ठाउँमा बोलाएर ललाईफकाई गरी बलात्कार गरेको र शुक्रबार परिवारको लिखित उजुरीका आधारमा सोही दिन पक्राउ गरिएको हो।</p> <p style="text-align: justify;">योभन्दा अघि पनि ती बालिकामाथि नन्दमानले पटकपटक बलात्कार गर्ने गरेको र परिवारलाई बालिकाले शुक्रबारमात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ। पक्राउ गरेलगत्तै आरोपित गुरुङलाई जिल्ला अदालतमा लगेर २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनको&nbsp;भनाइ छ।&nbsp;</p> <p style="text-align: justify;"><em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्