बलेवा। गत बुधबार रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका-९ बोबाङमा हराइरहेका २४ मध्ये एकजना पुरुषको शव फेला परेको छ।

प्रहरीले बेपत्ताको खोजी गर्ने क्रममा आज भुजीखोला किनारमा एक पुरुषको शव फेला परेको हो।

बीभत्स शवको उमेर अन्दाज गर्नसमेत कठिन रहेको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए। पहिरामा २३ जना अझै हराइरहेका छन्। हराएकामा १५ दिने शिशुदेखि वयोवृद्धसमेत छन्।

मृत्यु भएका १४ मध्ये १३ जनाको शव सनाखत भएको छ। एक जनाको शव सनाखत हुन बाँकी छ।
भुजीखोलामा फेला परेको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ। प्रहरीले हराएकाको खोजी जारी राखेको छ। आज पनि बिहानदेखि खोजी शुरु भएको छ। रासस

" /> बलेवा। गत बुधबार रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका-९ बोबाङमा हराइरहेका २४ मध्ये एकजना पुरुषको शव फेला परेको छ।

प्रहरीले बेपत्ताको खोजी गर्ने क्रममा आज भुजीखोला किनारमा एक पुरुषको शव फेला परेको हो।

बीभत्स शवको उमेर अन्दाज गर्नसमेत कठिन रहेको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए। पहिरामा २३ जना अझै हराइरहेका छन्। हराएकामा १५ दिने शिशुदेखि वयोवृद्धसमेत छन्।

मृत्यु भएका १४ मध्ये १३ जनाको शव सनाखत भएको छ। एक जनाको शव सनाखत हुन बाँकी छ।
भुजीखोलामा फेला परेको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ। प्रहरीले हराएकाको खोजी जारी राखेको छ। आज पनि बिहानदेखि खोजी शुरु भएको छ। रासस

"> बागलुङ पहिरोमा हराएका २४ मध्ये एकको शव भेटियो: Dekhapadhi प्रहरीले बेपत्ता खोज्ने क्रममा आज भुजीखोला किनारमा एक पुरुषको शव फेला परेको हो।
• बीभत्स शवको उमेर अन्दाज गर्नसमेत कठिन रहेको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए।

बागलुङ पहिरोमा हराएका २४ मध्ये एकको शव भेटियो
बलेवा। गत बुधबार रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका-९ बोबाङमा हराइरहेका २४ मध्ये एकजना पुरुषको शव फेला परेको छ।

प्रहरीले बेपत्ताको खोजी गर्ने क्रममा आज भुजीखोला किनारमा एक पुरुषको शव फेला परेको हो।

बीभत्स शवको उमेर अन्दाज गर्नसमेत कठिन रहेको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए। पहिरामा २३ जना अझै हराइरहेका छन्। हराएकामा १५ दिने शिशुदेखि वयोवृद्धसमेत छन्।

मृत्यु भएका १४ मध्ये १३ जनाको शव सनाखत भएको छ। एक जनाको शव सनाखत हुन बाँकी छ।
भुजीखोलामा फेला परेको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ। प्रहरीले हराएकाको खोजी जारी राखेको छ। आज पनि बिहानदेखि खोजी शुरु भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्