ललितपुर। आजदेखि ललितपुर महानगरपालिका क्षेत्रभित्र थप कडाई गरिएको छ।
ललितपुर प्रशासनले बिहान ५ बजेदेखि राति १ बजेसम्म ललितपुर महानगरपालिकाका विभिन्न क्षेत्रमा ५ जनाभन्दा बढी मानिसहरू जम्मा हुन रोक लगाएको छ। यो नियम २६ भदौसम्म लागू हुन्छ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको आदेशमा रातो मच्छिन्द्रनाथको रथ रहेको आसपास क्षेत्रमा ५ जनाभन्दा बढी मानिसहरूलाई भेला हुन रोक लगाइएको हो।
रथ राखिएको क्षेत्रको पूर्वमा मदन स्मारक स्कुल अगाडीको चोक, पश्चिममा ललितपुर महानगरपालिकाको कार्यालय, दक्षिणमा सेन्ट जेभियर्स स्कुल अगाडीको चोक (अल्का मोड), उत्तरमा बखुण्डोल चोक, श्री मिन नाथको रथ रहेको आसपास क्षेत्रभित्र यस्तो आदेश जारी गरिएको हो।
त्यस्तै पूर्वमा मंगलबजार चोक, पश्चिममा मदन स्मारक स्कुल अगाडीको चोक, दक्षिणमा पूर्णचण्डि मन्दिर, उत्तरमा पिमवहालमा राति १० बजेसम्मका लागि ५ जना भन्दा बढी भेला भएको खण्डमा कारबाहीको चेतावनी दिइएको छ।
निषेधाज्ञाको उल्लंघन गर्दै प्रहरी/प्रशासनको आग्रहविपरीत स्थानीयवासीले रातो मच्छिन्द्रनाथको रथ तान्‍ने प्रयास गरेपछि विहीबार झडप भएको थियो। प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेका थिए।
" /> ललितपुर। आजदेखि ललितपुर महानगरपालिका क्षेत्रभित्र थप कडाई गरिएको छ।
"> ललितपुर महानगरमा आजदेखि ५ जनाभन्दा बढी भेला हुन नपाइने: Dekhapadhi
ललितपुर महानगरमा आजदेखि ५ जनाभन्दा बढी भेला हुन नपाइने
ललितपुर। आजदेखि ललितपुर महानगरपालिका क्षेत्रभित्र थप कडाई गरिएको छ।
ललितपुर प्रशासनले बिहान ५ बजेदेखि राति १ बजेसम्म ललितपुर महानगरपालिकाका विभिन्न क्षेत्रमा ५ जनाभन्दा बढी मानिसहरू जम्मा हुन रोक लगाएको छ। यो नियम २६ भदौसम्म लागू हुन्छ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको आदेशमा रातो मच्छिन्द्रनाथको रथ रहेको आसपास क्षेत्रमा ५ जनाभन्दा बढी मानिसहरूलाई भेला हुन रोक लगाइएको हो।
रथ राखिएको क्षेत्रको पूर्वमा मदन स्मारक स्कुल अगाडीको चोक, पश्चिममा ललितपुर महानगरपालिकाको कार्यालय, दक्षिणमा सेन्ट जेभियर्स स्कुल अगाडीको चोक (अल्का मोड), उत्तरमा बखुण्डोल चोक, श्री मिन नाथको रथ रहेको आसपास क्षेत्रभित्र यस्तो आदेश जारी गरिएको हो।
त्यस्तै पूर्वमा मंगलबजार चोक, पश्चिममा मदन स्मारक स्कुल अगाडीको चोक, दक्षिणमा पूर्णचण्डि मन्दिर, उत्तरमा पिमवहालमा राति १० बजेसम्मका लागि ५ जना भन्दा बढी भेला भएको खण्डमा कारबाहीको चेतावनी दिइएको छ।
प्रतिक्रिया दिनुहोस्