काठमाडौं। प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा मौसममा पूर्णतया बलदी भई अहिले बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको आवस्था रहेको छ। जल तथा मौसम विज्ञान महाशाखाका अनुसार प्रदेश १, बागती,  गण्डकी,  प्रदेश ५ र  सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। 

आज दिउँसो देशभर सामान्यतया बदली  रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन्सक्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ ,बागमती  सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टा प्रदेश १,  बागमती, गण्डकी, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका  एक वा दुई स्थानहरूमा  भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

" /> काठमाडौं। प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा मौसममा पूर्णतया बलदी भई अहिले बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको आवस्था रहेको छ। जल तथा मौसम विज्ञान महाशाखाका अनुसार प्रदेश १, बागती,  गण्डकी,  प्रदेश ५ र  सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। 

आज दिउँसो देशभर सामान्यतया बदली  रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन्सक्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ ,बागमती  सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टा प्रदेश १,  बागमती, गण्डकी, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका  एक वा दुई स्थानहरूमा  भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

"> आज यी ठाउँमा भारी वर्षाको सम्भावना: Dekhapadhi
आज यी ठाउँमा भारी वर्षाको सम्भावना <p style="text-align: justify;">काठमाडौं। प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा मौसममा पूर्णतया बलदी भई अहिले बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको आवस्था रहेको छ। जल तथा मौसम विज्ञान महाशाखाका अनुसार प्रदेश १, बागती, &nbsp;गण्डकी, &nbsp;प्रदेश ५ र &nbsp;सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो देशभर सामान्यतया बदली &nbsp;रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन्सक्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ ,बागमती &nbsp;सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।</p> <p style="text-align: justify;">आगामी २४ घण्टा प्रदेश १, &nbsp;बागमती, गण्डकी, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका &nbsp;एक वा दुई स्थानहरूमा &nbsp;भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्