काठमाडौं। गएराति केही ठाउँमा भारी वर्षा भएको र अझै हुनसक्ने भएकोले साना-ठूला केही नदीमा बाढी आउनसक्नेप्रति सचेत गराइएको छ। 

पछिल्लो ३ घण्टा ईलाम, झापा, मोरङ, बर्दिया, बाँके, कैलाली, कञ्चनपुर, डडेलधुराको केही स्थानमा अति ठूलो वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

बाँके, बर्दिया जिल्ला भई बहने स-साना नदीमा बहाव एक्कासी बढ्न सक्नेभन्दै १२ बजेसम्म सतर्क अपनाउन अनुरोध गरिएको छ। 

" /> काठमाडौं। गएराति केही ठाउँमा भारी वर्षा भएको र अझै हुनसक्ने भएकोले साना-ठूला केही नदीमा बाढी आउनसक्नेप्रति सचेत गराइएको छ। 

पछिल्लो ३ घण्टा ईलाम, झापा, मोरङ, बर्दिया, बाँके, कैलाली, कञ्चनपुर, डडेलधुराको केही स्थानमा अति ठूलो वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

बाँके, बर्दिया जिल्ला भई बहने स-साना नदीमा बहाव एक्कासी बढ्न सक्नेभन्दै १२ बजेसम्म सतर्क अपनाउन अनुरोध गरिएको छ। 

"> भारी वर्षाका कारण केही ठाउँमा बाढीको जोखिम: Dekhapadhi
भारी वर्षाका कारण केही ठाउँमा बाढीको जोखिम <p style="text-align: justify;">काठमाडौं। गएराति केही ठाउँमा भारी वर्षा भएको र अझै हुनसक्ने भएकोले साना-ठूला केही नदीमा बाढी आउनसक्नेप्रति सचेत गराइएको छ।&nbsp;</p> <p style="text-align: justify;">पछिल्लो ३ घण्टा ईलाम, झापा, मोरङ, बर्दिया, बाँके, कैलाली, कञ्चनपुर, डडेलधुराको केही स्थानमा अति ठूलो वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">बाँके, बर्दिया जिल्ला भई बहने स-साना नदीमा बहाव एक्कासी बढ्न सक्नेभन्दै १२ बजेसम्म सतर्क अपनाउन अनुरोध गरिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्