काठमाडौं। चिकित्सा शास्त्र अध्ययन संस्थानले एसबीबीएस तहको परीक्षा तालिका सार्वजनिक गरेको छ। डीनको कार्यालयले असोज १५ गतेदेखि एसबीबीएस र बीडीएसका विभिन्न वर्षका परीक्षा हुन लागेको जनाएको छ।

यसअघि साउन १९ गते प्रकाशित सूचना अनुसार रोकिएका परीक्षा तथा नियमित परीक्षा असोज १५ गतेबाट गर्नेगरी परीक्षा तालिका सार्वजनिक भएको हो।

एसबीबीएस र बीडीएस दोस्रो वर्षको नियमित तथा पुनः परीक्षा असोज १९ गतेदेखि हुनेछ। परीक्षा केन्द्र भने अर्को सूचनामा प्रकाशित गरिने डीनको कार्यालयले जनाएको छ। सैद्धान्तिक परीक्षा बिहान १० बजेबाट र प्रयोगात्मक परीक्षा बिहान ९ बजेदेखि सुरु हुनेछ। 

त्यस्तै एमबीबीएस तेस्रो र चौथो तथा बीडीएस तेस्रो वर्षको परीक्षा असोज १५ गतेबाट हुनेछ। विद्यार्थीहरूलाई असोज ११ गतेभित्र सम्बन्धित कलेजमा सम्पर्क गर्न भनिएको छ।

" /> काठमाडौं। चिकित्सा शास्त्र अध्ययन संस्थानले एसबीबीएस तहको परीक्षा तालिका सार्वजनिक गरेको छ। डीनको कार्यालयले असोज १५ गतेदेखि एसबीबीएस र बीडीएसका विभिन्न वर्षका परीक्षा हुन लागेको जनाएको छ।

यसअघि साउन १९ गते प्रकाशित सूचना अनुसार रोकिएका परीक्षा तथा नियमित परीक्षा असोज १५ गतेबाट गर्नेगरी परीक्षा तालिका सार्वजनिक भएको हो।

एसबीबीएस र बीडीएस दोस्रो वर्षको नियमित तथा पुनः परीक्षा असोज १९ गतेदेखि हुनेछ। परीक्षा केन्द्र भने अर्को सूचनामा प्रकाशित गरिने डीनको कार्यालयले जनाएको छ। सैद्धान्तिक परीक्षा बिहान १० बजेबाट र प्रयोगात्मक परीक्षा बिहान ९ बजेदेखि सुरु हुनेछ। 

त्यस्तै एमबीबीएस तेस्रो र चौथो तथा बीडीएस तेस्रो वर्षको परीक्षा असोज १५ गतेबाट हुनेछ। विद्यार्थीहरूलाई असोज ११ गतेभित्र सम्बन्धित कलेजमा सम्पर्क गर्न भनिएको छ।

"> एमबीबीएसको परीक्षा असोज १५ बाट: Dekhapadhi
एमबीबीएसको परीक्षा असोज १५ बाट <p style="text-align: justify;">काठमाडौं। चिकित्सा शास्त्र अध्ययन संस्थानले एसबीबीएस तहको परीक्षा तालिका सार्वजनिक गरेको छ। डीनको कार्यालयले असोज १५ गतेदेखि एसबीबीएस र बीडीएसका विभिन्न वर्षका परीक्षा हुन लागेको जनाएको छ।</p> <p style="text-align: justify;">यसअघि साउन १९ गते प्रकाशित सूचना अनुसार रोकिएका परीक्षा तथा नियमित परीक्षा असोज १५ गतेबाट गर्नेगरी परीक्षा तालिका सार्वजनिक भएको हो।</p> <p style="text-align: justify;">एसबीबीएस र बीडीएस दोस्रो वर्षको नियमित तथा पुनः परीक्षा असोज १९ गतेदेखि हुनेछ। परीक्षा केन्द्र भने अर्को सूचनामा प्रकाशित गरिने डीनको कार्यालयले जनाएको छ। सैद्धान्तिक परीक्षा बिहान १० बजेबाट र प्रयोगात्मक परीक्षा बिहान ९ बजेदेखि सुरु&nbsp;हुनेछ।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै एमबीबीएस तेस्रो र चौथो तथा बीडीएस तेस्रो वर्षको परीक्षा असोज १५ गतेबाट हुनेछ। विद्यार्थीहरूलाई असोज ११ गतेभित्र सम्बन्धित कलेजमा सम्पर्क गर्न भनिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्