कैलालीमा १३ वर्षीया बालिका बलात्कृत
<p>कैलाली। १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा मोहन्याल गाउँपालिका-६ सोल्टा बस्ने ४० वर्षीय मानवीर कामीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।</p>
<p>मानवीरले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p>
<p>यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
