काठमाडौं। काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका-९ घर भएका ३६ वर्षीय अजय विकलाई हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

विकलाई आफ्नै श्रीमती ३३ वर्षीया पार्वती खड्काको छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

घरायसी विवादमा विकले पार्वतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

" /> काठमाडौं। काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका-९ घर भएका ३६ वर्षीय अजय विकलाई हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

विकलाई आफ्नै श्रीमती ३३ वर्षीया पार्वती खड्काको छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

घरायसी विवादमा विकले पार्वतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

"> काठमाडौंको अनामनगरमा छुरा प्रहार गरी श्रीमतीको हत्या : Dekhapadhi
काठमाडौंको अनामनगरमा छुरा प्रहार गरी श्रीमतीको हत्या
काठमाडौं। काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका-९ घर भएका ३६ वर्षीय अजय विकलाई हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

विकलाई आफ्नै श्रीमती ३३ वर्षीया पार्वती खड्काको छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

घरायसी विवादमा विकले पार्वतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्