धादिङ। धादिङको नीलकण्ठ नगरपालिका-१३, खल्चेत बस्ने २६ वर्षीय राजु परियारलाई हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

सोही ठाउँ बस्ने ६४ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेको आरोपमा बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो।

वादविवादको क्रममा राजुले गुरुङलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरे पश्चात उनी आफैं जिल्ला प्रहरी कार्यालय धादिङ पुगेका थिए।

उनी आफैंले गुरुङको हत्या गरेको बताएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> धादिङ। धादिङको नीलकण्ठ नगरपालिका-१३, खल्चेत बस्ने २६ वर्षीय राजु परियारलाई हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

सोही ठाउँ बस्ने ६४ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेको आरोपमा बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो।

वादविवादको क्रममा राजुले गुरुङलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरे पश्चात उनी आफैं जिल्ला प्रहरी कार्यालय धादिङ पुगेका थिए।

उनी आफैंले गुरुङको हत्या गरेको बताएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> खुर्पा प्रहार गरी वृद्धकाे हत्या: Dekhapadhi
खुर्पा प्रहार गरी वृद्धकाे हत्या
धादिङ। धादिङको नीलकण्ठ नगरपालिका-१३, खल्चेत बस्ने २६ वर्षीय राजु परियारलाई हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

सोही ठाउँ बस्ने ६४ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेको आरोपमा बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो।

वादविवादको क्रममा राजुले गुरुङलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरे पश्चात उनी आफैं जिल्ला प्रहरी कार्यालय धादिङ पुगेका थिए।

उनी आफैंले गुरुङको हत्या गरेको बताएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्