बागलुङ। बाढीपहिरो पीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली अहिले बागलुङको ढोरपाटन पुगेको छ।

बिहीबार मौसम खराबीका कारण बीच बाटोबाट फर्किएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत् ढोरपाटन पुगेका हुन्।

तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर अघि ढोरपाटन पुगेको गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईले जानकारी दिए।

बुधबार राति बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपद्जन्य घटना भएको छ।

बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ। धेरै बेपत्ता छन्।

त्यहाँ ३० भन्दा बढी घर बगाएको बताइएको छ। सडक बाटो क्षतविक्षप्त भएर गाडीसमेत आवागमन हुन सकेको छैन। रासस

" /> बागलुङ। बाढीपहिरो पीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली अहिले बागलुङको ढोरपाटन पुगेको छ।

बिहीबार मौसम खराबीका कारण बीच बाटोबाट फर्किएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत् ढोरपाटन पुगेका हुन्।

तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर अघि ढोरपाटन पुगेको गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईले जानकारी दिए।

बुधबार राति बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपद्जन्य घटना भएको छ।

बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ। धेरै बेपत्ता छन्।

त्यहाँ ३० भन्दा बढी घर बगाएको बताइएको छ। सडक बाटो क्षतविक्षप्त भएर गाडीसमेत आवागमन हुन सकेको छैन। रासस

"> राहतसहित गृहमन्त्री थापा ढोरपाटनमा: Dekhapadhi
राहतसहित गृहमन्त्री थापा ढोरपाटनमा
बागलुङ। बाढीपहिरो पीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली अहिले बागलुङको ढोरपाटन पुगेको छ।

बिहीबार मौसम खराबीका कारण बीच बाटोबाट फर्किएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत् ढोरपाटन पुगेका हुन्।

तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर अघि ढोरपाटन पुगेको गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईले जानकारी दिए।

बुधबार राति बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपद्जन्य घटना भएको छ।

बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ। धेरै बेपत्ता छन्।

त्यहाँ ३० भन्दा बढी घर बगाएको बताइएको छ। सडक बाटो क्षतविक्षप्त भएर गाडीसमेत आवागमन हुन सकेको छैन। रासस

प्रतिक्रिया दिनुहोस्