काठमाडाैं। १० महिनादेखि बन्धक एक बालिका र दुई नेपाली महिलालाई भारतबाट उद्धार गरी ल्याइएको छ।

आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका उनीहरूलाई उद्धार गरिएको हो।

नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर शाखाले नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट उनीहरूलाई उद्धार गरी नवलपरासी ल्याएको हो।

चितवनका २२, १७ र ४ वर्षका उनीहरूलाई उद्धार गरी सुरक्षित रुपमा नेपाल ल्याइएको संस्थाकी शाखा प्रमुख पद्मा आचार्यले जानकारी दिइन्।

जागिर तथा विवाहको प्रलोभनमा परी उनीहरू भारत पुगेका थिए। त्यहाँ पुगेको केही महिनापछि आर्केष्टा कम्पनीका मालिकले आफूहरूलाई बेचबिखन गर्न लागेको थाहा पाएपछि प्रतिकार गरी परिवारलाई जानकारी गराएको उद्धार गरिएका युवतीले बताएका छन्।

उद्धार गरिएकामध्ये २२ वर्षीया महिलालाई भारतमै काम गर्दै आएकी उनकी बहिनीको मोबाइलबाट एक व्यक्तिले विवाह गर्छु भनी बोलाएका थिए। तर, उनकी बहिनी अहिले बेपत्ता छिन्।

अर्की एक युवतीलाई पनि जागिर लगाईदिने प्रलोभन देखाएर बोलाएको तर एक महिनापछि भारतको विहारका तीनजना व्यक्तिलाई एक लाख रूपैयाँमा बिक्री गर्न लागेपछि आफूहरूले प्रतिकार गरेको भनी युवतीले बयान दिएको आफन्त नेपाल महेशपुरकी प्रमुख आचार्यले बताइन्।

४ वर्षीया बालिका भने २२ वर्षीया महिलाकी छोरी हुन्।

विदेशमा रहेका आफ्नो दाजुलाई फोनमार्फत् जानकारी गराएपछि युवतीका आफन्तहरूले चितवनस्थित आफन्त नेपालको माडी शाखामा खोजतलासका लागि निवेदन दिएपछि खोजी कार्य सुरु भएको थियो। रासस

" /> काठमाडाैं। १० महिनादेखि बन्धक एक बालिका र दुई नेपाली महिलालाई भारतबाट उद्धार गरी ल्याइएको छ।

"> एक बालिका र दुई नेपाली महिलाकाे भारतबाट उद्धार: Dekhapadhi
एक बालिका र दुई नेपाली महिलाकाे भारतबाट उद्धार

प्रतिक्रिया दिनुहोस्