काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निषेधाज्ञा उल्लंघन गर्ने ३१७ सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

ट्राफिक प्रहरीले आज बिहान नियन्त्रणमा लिएका सवारीसाधानमा २६० ओटा दुई पांग्रे र ५७ ओटा चार पांग्रे छन्।

निषेधाज्ञाको बेला चलाउन नपाउने सवारी साधनहरू चलाइएकोले नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ।

केही व्यक्तिहरुले मिडिया र अस्पतालको पास दुरुपयोग गरी चलाएको समेत पाइएको ट्राफिक प्रहरीले बताएको छ। पास दुरुपयोग गर्नेमाथि कारबाही गरिएको जनाइएको छ।

" /> काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निषेधाज्ञा उल्लंघन गर्ने ३१७ सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

ट्राफिक प्रहरीले आज बिहान नियन्त्रणमा लिएका सवारीसाधानमा २६० ओटा दुई पांग्रे र ५७ ओटा चार पांग्रे छन्।

निषेधाज्ञाको बेला चलाउन नपाउने सवारी साधनहरू चलाइएकोले नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ।

केही व्यक्तिहरुले मिडिया र अस्पतालको पास दुरुपयोग गरी चलाएको समेत पाइएको ट्राफिक प्रहरीले बताएको छ। पास दुरुपयोग गर्नेमाथि कारबाही गरिएको जनाइएको छ।

"> निषेधाज्ञा उल्लंघन गर्ने ३१७ सवारीसाधन कारबाहीमा: Dekhapadhi
निषेधाज्ञा उल्लंघन गर्ने ३१७ सवारीसाधन कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निषेधाज्ञा उल्लंघन गर्ने ३१७ सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

ट्राफिक प्रहरीले आज बिहान नियन्त्रणमा लिएका सवारीसाधानमा २६० ओटा दुई पांग्रे र ५७ ओटा चार पांग्रे छन्।

निषेधाज्ञाको बेला चलाउन नपाउने सवारी साधनहरू चलाइएकोले नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ।

केही व्यक्तिहरुले मिडिया र अस्पतालको पास दुरुपयोग गरी चलाएको समेत पाइएको ट्राफिक प्रहरीले बताएको छ। पास दुरुपयोग गर्नेमाथि कारबाही गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्