काठमाडौं। पूर्वी लद्दाखमा जारी सैन्य तनावका बीच चिनियाँ रक्षामन्त्री वेई फेङेले भारतीय समकक्षी राजनाथ सिंहसँग संवादका लागि समय मागेका छन्।

दि इन्डियन एक्सप्रेसको समाचार अनुसार यतिखेर दुवै नेता संघाई सहयोग संगठन (एससीओ) को बैठकका लागि मस्कोमा छन्। चिनियाँ रक्षामन्त्रीले शुक्रबार वार्ताका लागि समय मागेका हुन्।

अहिले पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा सैन्य गतिरोध छ, यही समय चिनियाँ रक्षामन्त्रीले वार्ताका लागि हात बढाउनु सकारात्मक मान्न सकिन्छ।

अखबारलाई सूत्रले दिएको जानकारी अनुसार बिहीबार भारतीय रक्षा मन्त्रालयले यो बैठकलाई मञ्जुरी दिएको छ। भारतले पनि वार्ताबाटै दुई देशबीच उत्पन्न सीमाविवाद निराकरण हुने विश्वास गरेको बताइएको छ।

मस्कोमा रहेका भारतीय र चिनियाँ दूतावासले पनि यो कुराको पुष्टि गरिसकेका छन्। दुवै देशका रक्षामन्त्री शुक्रबार वार्ताका लागि सम्पर्कमा छन्।

यसअघि पनि भारतीय विदेशमन्त्री एस जयशंकरले दुई देशबीचको तनाव वार्ताद्वारा समाधान गर्न सकिनेमा आफू विश्वस्त रहेको बताएका थिए।

अखबारको रिपोर्ट अनुसार जयशंकरले बिहीबार जी-२० देशका विदेशमन्त्रीहरुको बैठकमा भाग लिएका थिए, उनी शुक्रबार ब्रिक्स बैठकमा पनि सहभागी हुनेछन्। त्यसपछि उनी मस्को जानेछन्। मस्कोमा सेप्टेम्बर ९ मा एससीओ बैठकमा भाग लिनेछन्।

यी दुवै बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यी पनि सहभागी हुनेछन्।

(बीबीसी)

" /> काठमाडौं। पूर्वी लद्दाखमा जारी सैन्य तनावका बीच चिनियाँ रक्षामन्त्री वेई फेङेले भारतीय समकक्षी राजनाथ सिंहसँग संवादका लागि समय मागेका छन्।

दि इन्डियन एक्सप्रेसको समाचार अनुसार यतिखेर दुवै नेता संघाई सहयोग संगठन (एससीओ) को बैठकका लागि मस्कोमा छन्। चिनियाँ रक्षामन्त्रीले शुक्रबार वार्ताका लागि समय मागेका हुन्।

अहिले पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा सैन्य गतिरोध छ, यही समय चिनियाँ रक्षामन्त्रीले वार्ताका लागि हात बढाउनु सकारात्मक मान्न सकिन्छ।

अखबारलाई सूत्रले दिएको जानकारी अनुसार बिहीबार भारतीय रक्षा मन्त्रालयले यो बैठकलाई मञ्जुरी दिएको छ। भारतले पनि वार्ताबाटै दुई देशबीच उत्पन्न सीमाविवाद निराकरण हुने विश्वास गरेको बताइएको छ।

मस्कोमा रहेका भारतीय र चिनियाँ दूतावासले पनि यो कुराको पुष्टि गरिसकेका छन्। दुवै देशका रक्षामन्त्री शुक्रबार वार्ताका लागि सम्पर्कमा छन्।

यसअघि पनि भारतीय विदेशमन्त्री एस जयशंकरले दुई देशबीचको तनाव वार्ताद्वारा समाधान गर्न सकिनेमा आफू विश्वस्त रहेको बताएका थिए।

अखबारको रिपोर्ट अनुसार जयशंकरले बिहीबार जी-२० देशका विदेशमन्त्रीहरुको बैठकमा भाग लिएका थिए, उनी शुक्रबार ब्रिक्स बैठकमा पनि सहभागी हुनेछन्। त्यसपछि उनी मस्को जानेछन्। मस्कोमा सेप्टेम्बर ९ मा एससीओ बैठकमा भाग लिनेछन्।

यी दुवै बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यी पनि सहभागी हुनेछन्।

(बीबीसी)

"> चीनले बढायो भारततर्फ वार्ताको हात: Dekhapadhi
चीनले बढायो भारततर्फ वार्ताको हात
काठमाडौं। पूर्वी लद्दाखमा जारी सैन्य तनावका बीच चिनियाँ रक्षामन्त्री वेई फेङेले भारतीय समकक्षी राजनाथ सिंहसँग संवादका लागि समय मागेका छन्।

दि इन्डियन एक्सप्रेसको समाचार अनुसार यतिखेर दुवै नेता संघाई सहयोग संगठन (एससीओ) को बैठकका लागि मस्कोमा छन्। चिनियाँ रक्षामन्त्रीले शुक्रबार वार्ताका लागि समय मागेका हुन्।

अहिले पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा सैन्य गतिरोध छ, यही समय चिनियाँ रक्षामन्त्रीले वार्ताका लागि हात बढाउनु सकारात्मक मान्न सकिन्छ।

अखबारलाई सूत्रले दिएको जानकारी अनुसार बिहीबार भारतीय रक्षा मन्त्रालयले यो बैठकलाई मञ्जुरी दिएको छ। भारतले पनि वार्ताबाटै दुई देशबीच उत्पन्न सीमाविवाद निराकरण हुने विश्वास गरेको बताइएको छ।

मस्कोमा रहेका भारतीय र चिनियाँ दूतावासले पनि यो कुराको पुष्टि गरिसकेका छन्। दुवै देशका रक्षामन्त्री शुक्रबार वार्ताका लागि सम्पर्कमा छन्।

यसअघि पनि भारतीय विदेशमन्त्री एस जयशंकरले दुई देशबीचको तनाव वार्ताद्वारा समाधान गर्न सकिनेमा आफू विश्वस्त रहेको बताएका थिए।

अखबारको रिपोर्ट अनुसार जयशंकरले बिहीबार जी-२० देशका विदेशमन्त्रीहरुको बैठकमा भाग लिएका थिए, उनी शुक्रबार ब्रिक्स बैठकमा पनि सहभागी हुनेछन्। त्यसपछि उनी मस्को जानेछन्। मस्कोमा सेप्टेम्बर ९ मा एससीओ बैठकमा भाग लिनेछन्।

यी दुवै बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यी पनि सहभागी हुनेछन्।

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्