काठमाडौं। ठगी गरेको जाहेरी परेपछि पक्राउ परी प्रहरी हिरासतमा रहेका उद्याेगी तथा पूर्वअर्थराज्यमन्त्री रूप ज्योतिलाई काठमाडौं जिल्ला सरकारी वकीलको कार्यालयले थुनमुक्त गर्ने प्रहरीलाई निर्देशन दिएको छ।

“रूप ज्योतिविरुद्ध अहिलेसम्म प्राप्त प्रमाणले ठगी मुद्दा चलाउनुपर्ने देखिएन”, सरकारी वकील कार्यालयका सूचना अधिकारी नुमराज खनालले देखापढीसँग भने, “त्यसैले निकासाका लागि मिसिल उच्च सरकारी वकीलको कार्यालयमा पठाउने र प्रतिवादीहरूलाई थुनामुक्त गर्न प्रहरीलाई निर्देशन दिने निर्णय भएको छ।”

जिल्ला सरकारी वकीलको कार्यालयले मुद्दा नचलाउने भनी गरेको निर्णय उच्च सरकारी वकीलको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयले पनि सदर गर्नुपर्छ।

महान्यायाधिवक्त स्वयंले सदर गर्दै निर्णयमा हस्ताक्षर गरेपछि बल्ल मुद्दा नचलाउने निर्णय कार्यान्वयन हुन्छ।

त्यतिन्जेललाई रूप ज्योतिविरुद्ध परेको जाहेरी ‘होल्ड’ हुन्छ। तर, जिल्ला सरकारी वकीलको कार्यालयको निर्णयबमोजिम उनीहरू थुनामुक्त भने हुन्छन्।

पढ्नुहाेस्ः

रुप ज्योतिलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई थप ५ दिनको म्याद

उद्योगी रुप ज्योतिलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

विमानस्थलबाटै पक्राउ परे रुप ज्योति

" /> काठमाडौं। ठगी गरेको जाहेरी परेपछि पक्राउ परी प्रहरी हिरासतमा रहेका उद्याेगी तथा पूर्वअर्थराज्यमन्त्री रूप ज्योतिलाई काठमाडौं जिल्ला सरकारी वकीलको कार्यालयले थुनमुक्त गर्ने प्रहरीलाई निर्देशन दिएको छ।

“रूप ज्योतिविरुद्ध अहिलेसम्म प्राप्त प्रमाणले ठगी मुद्दा चलाउनुपर्ने देखिएन”, सरकारी वकील कार्यालयका सूचना अधिकारी नुमराज खनालले देखापढीसँग भने, “त्यसैले निकासाका लागि मिसिल उच्च सरकारी वकीलको कार्यालयमा पठाउने र प्रतिवादीहरूलाई थुनामुक्त गर्न प्रहरीलाई निर्देशन दिने निर्णय भएको छ।”

जिल्ला सरकारी वकीलको कार्यालयले मुद्दा नचलाउने भनी गरेको निर्णय उच्च सरकारी वकीलको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयले पनि सदर गर्नुपर्छ।

महान्यायाधिवक्त स्वयंले सदर गर्दै निर्णयमा हस्ताक्षर गरेपछि बल्ल मुद्दा नचलाउने निर्णय कार्यान्वयन हुन्छ।

त्यतिन्जेललाई रूप ज्योतिविरुद्ध परेको जाहेरी ‘होल्ड’ हुन्छ। तर, जिल्ला सरकारी वकीलको कार्यालयको निर्णयबमोजिम उनीहरू थुनामुक्त भने हुन्छन्।

पढ्नुहाेस्ः

रुप ज्योतिलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई थप ५ दिनको म्याद

उद्योगी रुप ज्योतिलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

विमानस्थलबाटै पक्राउ परे रुप ज्योति

"> रूप ज्योतिलाई थुनामा राख्नु नपर्ने सरकारी वकीलको निर्णय: Dekhapadhi
रूप ज्योतिलाई थुनामा राख्नु नपर्ने सरकारी वकीलको निर्णय
काठमाडौं। ठगी गरेको जाहेरी परेपछि पक्राउ परी प्रहरी हिरासतमा रहेका उद्याेगी तथा पूर्वअर्थराज्यमन्त्री रूप ज्योतिलाई काठमाडौं जिल्ला सरकारी वकीलको कार्यालयले थुनमुक्त गर्ने प्रहरीलाई निर्देशन दिएको छ।

“रूप ज्योतिविरुद्ध अहिलेसम्म प्राप्त प्रमाणले ठगी मुद्दा चलाउनुपर्ने देखिएन”, सरकारी वकील कार्यालयका सूचना अधिकारी नुमराज खनालले देखापढीसँग भने, “त्यसैले निकासाका लागि मिसिल उच्च सरकारी वकीलको कार्यालयमा पठाउने र प्रतिवादीहरूलाई थुनामुक्त गर्न प्रहरीलाई निर्देशन दिने निर्णय भएको छ।”

जिल्ला सरकारी वकीलको कार्यालयले मुद्दा नचलाउने भनी गरेको निर्णय उच्च सरकारी वकीलको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयले पनि सदर गर्नुपर्छ।

महान्यायाधिवक्त स्वयंले सदर गर्दै निर्णयमा हस्ताक्षर गरेपछि बल्ल मुद्दा नचलाउने निर्णय कार्यान्वयन हुन्छ।

त्यतिन्जेललाई रूप ज्योतिविरुद्ध परेको जाहेरी ‘होल्ड’ हुन्छ। तर, जिल्ला सरकारी वकीलको कार्यालयको निर्णयबमोजिम उनीहरू थुनामुक्त भने हुन्छन्।

पढ्नुहाेस्ः

रुप ज्योतिलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई थप ५ दिनको म्याद

उद्योगी रुप ज्योतिलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

विमानस्थलबाटै पक्राउ परे रुप ज्योति

प्रतिक्रिया दिनुहोस्