काठमाडौं। प्रहरीले सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका-१ दहचोकमा १९ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाही हिजो साँझ पक्राउ परेका हुन्। 

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक महिलामाथि सामूहिक बलात्कार भएको सूचनाका आधारमा प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिए। 

दुवैजना विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान तथा कारबाही हुने वृत्तले जनाएको छ। रासस

" /> काठमाडौं। प्रहरीले सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका-१ दहचोकमा १९ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाही हिजो साँझ पक्राउ परेका हुन्। 

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक महिलामाथि सामूहिक बलात्कार भएको सूचनाका आधारमा प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिए। 

दुवैजना विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान तथा कारबाही हुने वृत्तले जनाएको छ। रासस

"> सामूहिक बलात्कार आरोपमा दुईजना पक्राउ: Dekhapadhi
सामूहिक बलात्कार आरोपमा दुईजना पक्राउ <p style="text-align: justify;">काठमाडौं। प्रहरीले सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका-१ दहचोकमा १९ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाही हिजो साँझ पक्राउ परेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक महिलामाथि सामूहिक बलात्कार भएको सूचनाका आधारमा प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">दुवैजना विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान तथा कारबाही हुने वृत्तले जनाएको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्