काठमाडौं। एक मोटरसाइकल चालक थापाथलीबाट पुल्चोकतिर जाँदै थिए। निशेधाज्ञाका बेला बाटोमा देखिने प्रत्येक सुरक्षाकर्मी वा ट्राफिक प्रहरीको आकृतिलेमात्र पनि उनलाई झस्क्याउथ्यो।

निशेधाज्ञामा सवारी चलाउने अनुमति उनलाई थिएन। त्यसैले बामती पुल तर्नेवित्तिकै उनी अचानक मोडिए।

कुपन्डोल चोकमा ट्राफिक प्रहरी उभिएको देखेपछि उनी ट्राफिकलाई हातको इसाराले फर्किन लागेको भन्दै थापाथलीतिर घुमेका थिए। तर, उनले इसारा गरेको ट्राफिक प्रहरी वास्तविक नभएर ‘डमी’ मात्र थियो।

त्यस्तै कोटेश्वर बस्ने प्रदीप केसी पुतलीसडकमा काम गर्छन्। उनी पनि माइतीघरमा राखिएको ‘डमी प्रहरी’ देखेर झुक्किएका थिए। उनले देखापढीसँग भने, “एकछिन त नराम्ररी झुक्किएँ, ठ्याक्कै ट्राफिक जस्तै देखिने रहेछ।”

‘डमी प्रहरी’ लाई ट्राफिक प्रहरीले लगाउने टोपी, कालो चस्मा र मुखमा मास्क लगाइको छ। ‘डमी प्रहरी’ले हातमा भने ‘ट्राफिक नियमको उल्लंघन गरे १० हजार रूपैयाँसम्म जरिवाना हुनेछ’ लेखिएको प्लेकार्ड बोकेका छन्।

यस्ता ‘डमी’ हरूलाई काठमाडौं उपत्यकाको विभिन्न २३ वटा चोकमा उभ्याएर राखिएको छ। दरबारमार्ग, माइतीघर, बानेश्वर, जडिबुटी, पुल्चोक, कालिमाटीलगायतका ठाउँमा ‘डमी प्रहरी’ राखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

काठमाडौं महानगरपालिकाको सहयोगमा हाललाई २३ ठाउँमामात्र राखिए पनि आगामी दिनमा यसको संख्या थप्दै लैजाने महाशाखाको योजना छ।

एक अधिकारकर्मीले ‘डमी प्रहरी’लाई ट्राफिक सम्झेर ढकाललाई फोन गरेर भनेछन्, “ट्राफिक जवानहरूलाई किन दुःख दिएको भीमजी, उनीहरूलाई प्लेकार्ड बोक्न लगाएर दिनभरि घाममा सुकाउने ?”

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकाल भन्छन्, “ट्राफिक प्रहरीलाई दिनभर प्लेकार्ड बोकेर उभिइराख्न दुःख हुन्छ, त्यसैको विकल्पमा ‘डमी प्रहरी’ लाई प्रयोग गरिएको हो।”

यस्तो अभ्यास विकसित देशहरूमा पनि गरिँदै आएको उनले बताए। ‘जनशक्ति अभावका कारणले होइन, जनचेतना फैलाउने उद्देश्यले ‘डमी प्रहरी’ राखिएको हो।”

अधिकारकर्मीबाट यस्तो गुनासो सुन्दा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकाललाई खुशी लाग्यो। देखापढीसँग उनले भने, “उनको गुनासोले मन दुखेन, खुशी भएँ, ‘डमी प्रहरी’ मार्फत दिन खोजिएको सन्देश सही तरिकाले जाँदैरहेछ।”

ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकाल

अझै पनि कतिपय मानिसहरूलाई ट्राफिक नियम उल्लंघन गर्दा एक हजार वा ५०० जरिवाना मात्र लाग्ने भ्रम रहेकाले यस्तो अभियान चलाउनुपरेको उनले बताए।

कुनै-कुनै ट्राफिक नियम उल्लंघन गर्दा १० हजार रूपैयाँ जरिवाना लाग्नेबारे जानकारी प्रभावकारी रूपमा दिनका लागि ‘डमी प्रहरी’ लाई त्यस्तो प्लेकार्ड बोकाएर उभ्याइएको उनको ढकालले जानकारी दिए।

रातिको समयमा जथाभावी द्रूत गतिमा गाडी कुदाउने, मादक पदार्थ सेवन गर्नेलाई बाटोमा ट्राफिक प्रहरीको उपस्थिति छ भनेर झस्काउन पनि ‘डमी’ ले सहयोग पुग्‍ने छ। ‘डमी’ मार्फत सडक प्रयोगकर्ताहरूको घरपरिवारसम्म सन्देश पुगोस् भन्ने उद्देश्यले यो अभियान चलाइएको छ।

कोरोना महामारीबाट बचाउने प्रोटोकल, ट्राफिकका नियम तथा सडक सूचनाजस्ता जानकारीहरू पनि डमीमार्फत नै प्रत्यक्ष रूपमा नागरिकसम्म पुर्‍याउने योजना महाशाखाले लिएको छ। त्यसपछि नेपाल सरकार, महानगरपालिकाबाट दिनुपर्ने सूचना पनि डमीमार्फत दिइनेछ।

" /> काठमाडौं। एक मोटरसाइकल चालक थापाथलीबाट पुल्चोकतिर जाँदै थिए। निशेधाज्ञाका बेला बाटोमा देखिने प्रत्येक सुरक्षाकर्मी वा ट्राफिक प्रहरीको आकृतिलेमात्र पनि उनलाई झस्क्याउथ्यो।

"> चोक-चोकमा चालक झुक्याउने ‘डमी प्रहरी’ ! (भिडिओसहित): Dekhapadhi
चोक-चोकमा चालक झुक्याउने ‘डमी प्रहरी’ ! (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्