काठमाडौं। कोरोनाविरुद्धको भ्याक्सिन बन्ने यकिन मिति घोषणा गर्न नसकिने अमेरिकाका वरिष्ठ कोरोना विशेषज्ञ तथा ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य डा. एन्टोनी फाउचीले बताएका छन्।

बिहीबार उनले अक्टोबरमा भ्याक्सिन आउँछ भन्न नसकिने र नआउला भन्न पनि नसकिने जिकिर गरेका हुन्।

सीएनएनसँग उनले भने, ‘‘अधिकांश मानिसहरूले विश्वास गरिरहेका छन्, भ्याक्सिन नोभेम्बर-डिसेम्बरतिर आउला।’’

उनलाई सीएनएनले भ्याक्सिन कहिलेसम्म आउला भनी प्रश्न सोध्दा उनले भने, 'मानिसहरू अक्टोबरसम्म भ्याक्सिन आउने विश्वास गरिरहेका छन्, तर मलाई लाग्दैन त्यसो होला।'

(बीबीसी)

" /> काठमाडौं। कोरोनाविरुद्धको भ्याक्सिन बन्ने यकिन मिति घोषणा गर्न नसकिने अमेरिकाका वरिष्ठ कोरोना विशेषज्ञ तथा ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य डा. एन्टोनी फाउचीले बताएका छन्।

बिहीबार उनले अक्टोबरमा भ्याक्सिन आउँछ भन्न नसकिने र नआउला भन्न पनि नसकिने जिकिर गरेका हुन्।

सीएनएनसँग उनले भने, ‘‘अधिकांश मानिसहरूले विश्वास गरिरहेका छन्, भ्याक्सिन नोभेम्बर-डिसेम्बरतिर आउला।’’

उनलाई सीएनएनले भ्याक्सिन कहिलेसम्म आउला भनी प्रश्न सोध्दा उनले भने, 'मानिसहरू अक्टोबरसम्म भ्याक्सिन आउने विश्वास गरिरहेका छन्, तर मलाई लाग्दैन त्यसो होला।'

(बीबीसी)

"> भ्याक्सिन अझै अनिश्चित : डा. फाउची: Dekhapadhi
भ्याक्सिन अझै अनिश्चित : डा. फाउची
काठमाडौं। कोरोनाविरुद्धको भ्याक्सिन बन्ने यकिन मिति घोषणा गर्न नसकिने अमेरिकाका वरिष्ठ कोरोना विशेषज्ञ तथा ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य डा. एन्टोनी फाउचीले बताएका छन्।

बिहीबार उनले अक्टोबरमा भ्याक्सिन आउँछ भन्न नसकिने र नआउला भन्न पनि नसकिने जिकिर गरेका हुन्।

सीएनएनसँग उनले भने, ‘‘अधिकांश मानिसहरूले विश्वास गरिरहेका छन्, भ्याक्सिन नोभेम्बर-डिसेम्बरतिर आउला।’’

उनलाई सीएनएनले भ्याक्सिन कहिलेसम्म आउला भनी प्रश्न सोध्दा उनले भने, 'मानिसहरू अक्टोबरसम्म भ्याक्सिन आउने विश्वास गरिरहेका छन्, तर मलाई लाग्दैन त्यसो होला।'

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्