म्याग्दी। म्याग्दीको बेनी नगरपालिकामा नयाँ कार्यालय भवन निर्माण सुरु भएको छ।

नगरपालिकाअन्तरगतका विभिन्न शाखाहरूका लागि नयाँ भवन निर्माण सुरु गरिएको हो।

हाल नगरपालिका कार्यालय रहेको परिसरमा नयाँ पाँचकोठे एकतले भवन निर्माण सुरु भएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए।

भवन निर्माणका लागि जयमा लक्ष्मी निर्माण सेवा बागलुङले ४८ लाख ४९ हजार ४२ रूपैयाँमा ठेक्का सम्झौता गरेको छ।

गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको भवन यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। रासस

" /> म्याग्दी। म्याग्दीको बेनी नगरपालिकामा नयाँ कार्यालय भवन निर्माण सुरु भएको छ।

नगरपालिकाअन्तरगतका विभिन्न शाखाहरूका लागि नयाँ भवन निर्माण सुरु गरिएको हो।

हाल नगरपालिका कार्यालय रहेको परिसरमा नयाँ पाँचकोठे एकतले भवन निर्माण सुरु भएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए।

भवन निर्माणका लागि जयमा लक्ष्मी निर्माण सेवा बागलुङले ४८ लाख ४९ हजार ४२ रूपैयाँमा ठेक्का सम्झौता गरेको छ।

गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको भवन यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। रासस

"> बेनी नगरपालिकाको भवन निर्माण सुरु: Dekhapadhi
बेनी नगरपालिकाको भवन निर्माण सुरु
म्याग्दी। म्याग्दीको बेनी नगरपालिकामा नयाँ कार्यालय भवन निर्माण सुरु भएको छ।

नगरपालिकाअन्तरगतका विभिन्न शाखाहरूका लागि नयाँ भवन निर्माण सुरु गरिएको हो।

हाल नगरपालिका कार्यालय रहेको परिसरमा नयाँ पाँचकोठे एकतले भवन निर्माण सुरु भएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए।

भवन निर्माणका लागि जयमा लक्ष्मी निर्माण सेवा बागलुङले ४८ लाख ४९ हजार ४२ रूपैयाँमा ठेक्का सम्झौता गरेको छ।

गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको भवन यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। रासस

प्रतिक्रिया दिनुहोस्