काठमाडौं। हाल देशको पहाडी भू-भागमा सामान्य बदली र तराई भू-भागमा आशिंक बादली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली  रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 राति भने केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ तथा गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आगामी २४ घण्टामा प्रदेश १, गण्डकी प्रदेशका  एक/दुई स्थानहरूमा  भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

" /> काठमाडौं। हाल देशको पहाडी भू-भागमा सामान्य बदली र तराई भू-भागमा आशिंक बादली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली  रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 राति भने केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ तथा गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आगामी २४ घण्टामा प्रदेश १, गण्डकी प्रदेशका  एक/दुई स्थानहरूमा  भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

"> मौसम पूर्वानुमान : गण्डकी र प्रदेश १ का केही ठाउँमा मात्र पानी पर्ने: Dekhapadhi
मौसम पूर्वानुमान : गण्डकी र प्रदेश १ का केही ठाउँमा मात्र पानी पर्ने <p style="text-align: justify;">काठमाडौं। हाल देशको पहाडी भू-भागमा सामान्य बदली र तराई भू-भागमा आशिंक बादली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।</p> <p style="text-align: justify;">आज दिउँसो देशभर सामान्यतया बदली &nbsp;रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।</p> <p style="text-align: justify;">&nbsp;राति भने केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ तथा गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आगामी २४ घण्टामा प्रदेश १, गण्डकी प्रदेशका &nbsp;एक/दुई स्थानहरूमा &nbsp;भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्