डुबेर एकको मृत्यु <p>बर्दिया।&nbsp;गुलरिया नगरपालिका&ndash;९ स्थित पुरानो सर्जु नदीमा डुबेर सोही स्थान बस्ने १३ वर्षीय मुराजली हलुवाईको मृत्यु भएको छ।</p> <p>बुधबार घरबाट खेल्न निस्केका उनी घर नफर्केपछि खोजी गर्ने क्रममा बिहीबार उक्त नदीमा डुबेको अवस्थामा शव फेला परेको हो।</p> <p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्