धनुषा। धनुषाधाम नगरपालिका–९ राईटोल बस्ने वौवा भन्ने २३ वर्षीय दिनेश विकलाई २ सय ग्राम अवैध लागुऔषध गाँजासहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धारापानी र ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट खटिएको प्रहरीले दिनेशलाई उनकै घरमा राखेको उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />

">
दुई सय ग्राम गाँजासहित एक जना पक्राउ: Dekhapadhi
दुई सय ग्राम गाँजासहित एक जना पक्राउ
<p style="margin-bottom:11px">धनुषा। धनुषाधाम नगरपालिका–९ राईटोल बस्ने वौवा भन्ने २३ वर्षीय दिनेश विकलाई २ सय ग्राम अवैध लागुऔषध गाँजासहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="margin-bottom:11px">विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धारापानी र ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट खटिएको प्रहरीले दिनेशलाई उनकै घरमा राखेको उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो।</p>
<p style="margin-bottom:11px">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>