स्याङ्जा। पुतलीबजार नगरपालिका–८ बाहकोट बस्ने ३३ वर्षीय अमित सिंह ठकुरीलाई १ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ। 

अमितको घरमा हात हतियार रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले तलासी गर्दा उनी सुत्ने कोठामा लुकाई राखेको भरुवा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो।  

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 
" /> स्याङ्जा। पुतलीबजार नगरपालिका–८ बाहकोट बस्ने ३३ वर्षीय अमित सिंह ठकुरीलाई १ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ। 

अमितको घरमा हात हतियार रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले तलासी गर्दा उनी सुत्ने कोठामा लुकाई राखेको भरुवा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो।  

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 
"> भरुवा बन्दुकसहित पक्राउ: Dekhapadhi
भरुवा बन्दुकसहित पक्राउ <p style="text-align: justify;">स्याङ्जा। पुतलीबजार नगरपालिका&ndash;८ बाहकोट बस्ने ३३ वर्षीय अमित सिंह ठकुरीलाई १ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">अमितको घरमा हात हतियार रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले तलासी गर्दा उनी सुत्ने कोठामा लुकाई राखेको भरुवा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो। &nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्