काठमाडौं। मोरङको कानेपोखरी गाउँपालिका-७ चालिसबिघेस्थित किशोर लुईटेलको घरमा तास खेलीरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट नगद २ लाख ८९ हजार ५ सय ३१ रुपैयाँ र ४ बुक तास बरामद भएको छ।

पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका–१ बस्ने ३६ वर्षीय बिमल गुरुङ, सोही नगरपालिका–३ बस्ने ३७ वर्षीय कृष्ण लिम्बु, सोही नगरपालिका–११ बस्ने २८ वर्षीय श्याम लिम्बु तथा ५२ वर्षीय चन्द्र लिम्बु, लेटाङ नगरपालिका–५ बस्ने ३१ वर्षीय समिर तामाङ, झापा बिर्तामोड नगरपालिका–३ बस्ने ३२ वर्षीय लक्ष्मी कुमार तामाङ, सोही नगरपालिका–५ बस्ने २७ वर्षीय संञ्जिव घतानी, झापा हल्दिवारी गाउँपालिका–५ बस्ने ३६ वर्षीय तारा कुमार जोगी, बुद्दशान्ती गाउँपालिका–४ बस्ने ३८ वर्षीय मनिस लिम्बु, सुनसरी धरान उपमहानगरपालिका–१६ बस्ने ३९ वर्षीय रुपजंग लिम्बू, सोही उपमहानगरपालिका–३ बस्ने २९ वर्षीय किरण उदास र ईटहरी उपमहानगरपालिका–२० बस्ने २४ वर्षीय राजन पौडेल रहेका छन्।

उक्त स्थानमा लुकिछिपी जुवा खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको  हो।

यस्तै, महोत्तरीको जलेश्वर नगरपालिका–११ पिगौनास्थित ४० वर्षीय जिवछ चौधरीको घरमा तास खेलिरहेका चौधरी लगायत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नगद २ लाख ५० हजार ३ सय १० रुपैयाँ, २ हजार ४ सय ४० भारतीय रुपैयाँ र १ सय पत्ती ताससहित उनीहरुलाई पक्राउ गरेको हो।

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। मोरङको कानेपोखरी गाउँपालिका-७ चालिसबिघेस्थित किशोर लुईटेलको घरमा तास खेलीरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट नगद २ लाख ८९ हजार ५ सय ३१ रुपैयाँ र ४ बुक तास बरामद भएको छ।

पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका–१ बस्ने ३६ वर्षीय बिमल गुरुङ, सोही नगरपालिका–३ बस्ने ३७ वर्षीय कृष्ण लिम्बु, सोही नगरपालिका–११ बस्ने २८ वर्षीय श्याम लिम्बु तथा ५२ वर्षीय चन्द्र लिम्बु, लेटाङ नगरपालिका–५ बस्ने ३१ वर्षीय समिर तामाङ, झापा बिर्तामोड नगरपालिका–३ बस्ने ३२ वर्षीय लक्ष्मी कुमार तामाङ, सोही नगरपालिका–५ बस्ने २७ वर्षीय संञ्जिव घतानी, झापा हल्दिवारी गाउँपालिका–५ बस्ने ३६ वर्षीय तारा कुमार जोगी, बुद्दशान्ती गाउँपालिका–४ बस्ने ३८ वर्षीय मनिस लिम्बु, सुनसरी धरान उपमहानगरपालिका–१६ बस्ने ३९ वर्षीय रुपजंग लिम्बू, सोही उपमहानगरपालिका–३ बस्ने २९ वर्षीय किरण उदास र ईटहरी उपमहानगरपालिका–२० बस्ने २४ वर्षीय राजन पौडेल रहेका छन्।

उक्त स्थानमा लुकिछिपी जुवा खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको  हो।

यस्तै, महोत्तरीको जलेश्वर नगरपालिका–११ पिगौनास्थित ४० वर्षीय जिवछ चौधरीको घरमा तास खेलिरहेका चौधरी लगायत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नगद २ लाख ५० हजार ३ सय १० रुपैयाँ, २ हजार ४ सय ४० भारतीय रुपैयाँ र १ सय पत्ती ताससहित उनीहरुलाई पक्राउ गरेको हो।

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ, साढे पाँच लाख नगद बरामद: Dekhapadhi
तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ, साढे पाँच लाख नगद बरामद
काठमाडौं। मोरङको कानेपोखरी गाउँपालिका-७ चालिसबिघेस्थित किशोर लुईटेलको घरमा तास खेलीरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट नगद २ लाख ८९ हजार ५ सय ३१ रुपैयाँ र ४ बुक तास बरामद भएको छ।

पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका–१ बस्ने ३६ वर्षीय बिमल गुरुङ, सोही नगरपालिका–३ बस्ने ३७ वर्षीय कृष्ण लिम्बु, सोही नगरपालिका–११ बस्ने २८ वर्षीय श्याम लिम्बु तथा ५२ वर्षीय चन्द्र लिम्बु, लेटाङ नगरपालिका–५ बस्ने ३१ वर्षीय समिर तामाङ, झापा बिर्तामोड नगरपालिका–३ बस्ने ३२ वर्षीय लक्ष्मी कुमार तामाङ, सोही नगरपालिका–५ बस्ने २७ वर्षीय संञ्जिव घतानी, झापा हल्दिवारी गाउँपालिका–५ बस्ने ३६ वर्षीय तारा कुमार जोगी, बुद्दशान्ती गाउँपालिका–४ बस्ने ३८ वर्षीय मनिस लिम्बु, सुनसरी धरान उपमहानगरपालिका–१६ बस्ने ३९ वर्षीय रुपजंग लिम्बू, सोही उपमहानगरपालिका–३ बस्ने २९ वर्षीय किरण उदास र ईटहरी उपमहानगरपालिका–२० बस्ने २४ वर्षीय राजन पौडेल रहेका छन्।

उक्त स्थानमा लुकिछिपी जुवा खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको  हो।

यस्तै, महोत्तरीको जलेश्वर नगरपालिका–११ पिगौनास्थित ४० वर्षीय जिवछ चौधरीको घरमा तास खेलिरहेका चौधरी लगायत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नगद २ लाख ५० हजार ३ सय १० रुपैयाँ, २ हजार ४ सय ४० भारतीय रुपैयाँ र १ सय पत्ती ताससहित उनीहरुलाई पक्राउ गरेको हो।

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्