काठमाडौं। यतिखेर अमेरिका र भारतसँग चीनको सम्बन्ध चिसिँदो छ। यही समय चीनले हाइटेक हतियार र रोबोट निर्माण गर्दै संसारसामु प्रदर्शन गरेको छ।
यस्ता हतियार र रोबोट खासगरी आइरनम्यानजस्तै सैनिकका लागि बनाइएको र यसमा विशेष एक्सयोस्केलेटन सुट रहेको बताइएको छ।
चिनियाँ सरकारी अखबार पिपुल्स डेलीले आफ्नो एक भिडिओ समाचारमा यी हतियारको क्षमता प्रस्तुत गरेको छ।
एक्सयोस्केलेटन सुटको मद्दतले सैनिकले बोक्ने वजन क्षमता ५० किलोबाट ८० किलो पुग्ने बताइन्छ। पिपुल्स डेलीका अनुसार चीनले सप्लाई ड्रोन बनाएको छ, जसले ३० किलो सामान कुनै पनि क्षेत्रमा सहजै पुर्‍याउन सक्छ।
यतिमात्र होइन, चीनले ३५० किलोसम्म बोक्न सक्ने चालकरहित कार बनाएको र त्यसले सहजै सामान ढुवानी गर्न सक्छ। यो कार एक पटकमा २० किलोमिटरसम्म जान सक्छ।
चीनले यी सबै नयाँ आविष्कार यस्तो समय प्रदर्शन गरेको छ, जुन समय भारत र अमेरिकासँगको सम्बन्ध दिनप्रतिदिन बिग्रँदो छ। अमेरिकासँगको व्यापारयुद्ध चरमोत्कर्षमा पुगेको छ भने भारतसँग सीमाविवादले पटकपटक झडप निम्त्याइरहेको छ।
(एजेन्सी)
" /> काठमाडौं। यतिखेर अमेरिका र भारतसँग चीनको सम्बन्ध चिसिँदो छ। यही समय चीनले हाइटेक हतियार र रोबोट निर्माण गर्दै संसारसामु प्रदर्शन गरेको छ।
यस्ता हतियार र रोबोट खासगरी आइरनम्यानजस्तै सैनिकका लागि बनाइएको र यसमा विशेष एक्सयोस्केलेटन सुट रहेको बताइएको छ।
चिनियाँ सरकारी अखबार पिपुल्स डेलीले आफ्नो एक भिडिओ समाचारमा यी हतियारको क्षमता प्रस्तुत गरेको छ।
एक्सयोस्केलेटन सुटको मद्दतले सैनिकले बोक्ने वजन क्षमता ५० किलोबाट ८० किलो पुग्ने बताइन्छ। पिपुल्स डेलीका अनुसार चीनले सप्लाई ड्रोन बनाएको छ, जसले ३० किलो सामान कुनै पनि क्षेत्रमा सहजै पुर्‍याउन सक्छ।
यतिमात्र होइन, चीनले ३५० किलोसम्म बोक्न सक्ने चालकरहित कार बनाएको र त्यसले सहजै सामान ढुवानी गर्न सक्छ। यो कार एक पटकमा २० किलोमिटरसम्म जान सक्छ।
चीनले यी सबै नयाँ आविष्कार यस्तो समय प्रदर्शन गरेको छ, जुन समय भारत र अमेरिकासँगको सम्बन्ध दिनप्रतिदिन बिग्रँदो छ। अमेरिकासँगको व्यापारयुद्ध चरमोत्कर्षमा पुगेको छ भने भारतसँग सीमाविवादले पटकपटक झडप निम्त्याइरहेको छ।
(एजेन्सी)
"> चीनले बनायो हाइटेक रोबोट: Dekhapadhi
चीनले बनायो हाइटेक रोबोट
काठमाडौं। यतिखेर अमेरिका र भारतसँग चीनको सम्बन्ध चिसिँदो छ। यही समय चीनले हाइटेक हतियार र रोबोट निर्माण गर्दै संसारसामु प्रदर्शन गरेको छ।
यस्ता हतियार र रोबोट खासगरी आइरनम्यानजस्तै सैनिकका लागि बनाइएको र यसमा विशेष एक्सयोस्केलेटन सुट रहेको बताइएको छ।
चिनियाँ सरकारी अखबार पिपुल्स डेलीले आफ्नो एक भिडिओ समाचारमा यी हतियारको क्षमता प्रस्तुत गरेको छ।
यतिमात्र होइन, चीनले ३५० किलोसम्म बोक्न सक्ने चालकरहित कार बनाएको र त्यसले सहजै सामान ढुवानी गर्न सक्छ। यो कार एक पटकमा २० किलोमिटरसम्म जान सक्छ।
चीनले यी सबै नयाँ आविष्कार यस्तो समय प्रदर्शन गरेको छ, जुन समय भारत र अमेरिकासँगको सम्बन्ध दिनप्रतिदिन बिग्रँदो छ। अमेरिकासँगको व्यापारयुद्ध चरमोत्कर्षमा पुगेको छ भने भारतसँग सीमाविवादले पटकपटक झडप निम्त्याइरहेको छ।
(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्