गलकोट। बागलुङको ढोरपाटन नगरपालिकामा गएराति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ ।
नगरपालिकाको ७, ८ र ९ वडाको तटीय बस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ताको स्ख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ।
घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए।
बाढीले ३१ घरमा पूर्ण क्षति पुर्‍याएको छ।  “हालसम्म ४१ जना बेपत्ता भएको सूचना स्थानीयवासीबाट प्रहरीलाई प्राप्त भएको छ”, उनले भने।
घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ। घटनामा हालसम्म चारजना घाइते भएका छन्। अवीरल वर्षासंगै आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख इन्सपेक्टर प्रकाशसिंह भण्डारीले बताए।
प्रहरीका अनुसार बाढीका कारण घाइते हुनेमा ढोरपाटन- ४ दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन छन्। रासस
" /> गलकोट। बागलुङको ढोरपाटन नगरपालिकामा गएराति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ ।
नगरपालिकाको ७, ८ र ९ वडाको तटीय बस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ताको स्ख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ।
घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए।
बाढीले ३१ घरमा पूर्ण क्षति पुर्‍याएको छ।  “हालसम्म ४१ जना बेपत्ता भएको सूचना स्थानीयवासीबाट प्रहरीलाई प्राप्त भएको छ”, उनले भने।
घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ। घटनामा हालसम्म चारजना घाइते भएका छन्। अवीरल वर्षासंगै आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख इन्सपेक्टर प्रकाशसिंह भण्डारीले बताए।
प्रहरीका अनुसार बाढीका कारण घाइते हुनेमा ढोरपाटन- ४ दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन छन्। रासस
"> बागलुङको बाढीमा हराइरहेकामध्ये १० जनाको शव फेला, ४१ जना अझै सम्पर्कविहीन : Dekhapadhi
बागलुङको बाढीमा हराइरहेकामध्ये १० जनाको शव फेला, ४१ जना अझै सम्पर्कविहीन
गलकोट। बागलुङको ढोरपाटन नगरपालिकामा गएराति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ ।
नगरपालिकाको ७, ८ र ९ वडाको तटीय बस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ताको स्ख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ।
घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए।
घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ। घटनामा हालसम्म चारजना घाइते भएका छन्। अवीरल वर्षासंगै आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख इन्सपेक्टर प्रकाशसिंह भण्डारीले बताए।
प्रहरीका अनुसार बाढीका कारण घाइते हुनेमा ढोरपाटन- ४ दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन छन्। रासस
प्रतिक्रिया दिनुहोस्