लण्डन। जापानस्थित नेपाली समुदायको सक्रियतामा नेपाल सरकारलाई करिब २१ करोड रूपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरिने भएकाे छ।
गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार गैरआवासीय नेपाली संघका मानार्थ सदस्य कपिलदेव थापाको पहलमा जापानको फुजिरेव्इओ कम्पनीले नेपालको स्वास्थ्य मन्त्रालयलाई सो रकम बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको हो।
श्रेष्ठका अनुसार पहिलो चरणमा तीन करोडभन्दा बढीको सात हजार स्वास्थ्यसम्बन्धी कीट चार्टर्ड फ्लाइटमार्फत् बुधबार नेपाल पठाइएको छ।
सो कम्पनीले बाँकी सामग्री नेपाल सरकारको मागअनुरुप ५० हजार थान कीट सामग्री दिने घोषणा गरेको छ।
सरकारले चाहेमा पूरै ५० हजार थान अर्थात २१ करोड रूपैयाँको सामग्री नेपाल भित्राउन सक्नेछ।
" /> लण्डन। जापानस्थित नेपाली समुदायको सक्रियतामा नेपाल सरकारलाई करिब २१ करोड रूपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरिने भएकाे छ।गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार गैरआवासीय नेपाली संघका मानार्थ सदस्य कपिलदेव थापाको पहलमा जापानको फुजिरेव्इओ कम्पनीले नेपालको स्वास्थ्य मन्त्रालयलाई सो रकम बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको हो।

">