विराटनगर। वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन्।

धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नुपर्नेमा उपलब्ध नहुँदा उनीहरू चिन्तित एवम् हतास देखिएका छन्।

विराटनगर-८ मा रहेको कदमाहा कृषि सहकारीले किसानलाई विगत एक हप्तादेखि मल उपलब्ध गराउने भने पनि दिनभरि बस्दा पनि युरिया मल उपलब्ध नगराउँदा किसानले विराटनगर-धरान सडकका शिवमन्दिर चोकमा बुधबार सडक अवरुद्धसमेत गरेका थिए।

धानबालीको उत्पादनबाट वर्षदिनको दैनिक घरखर्च एवम् पारिवार पालनपोषण गर्नुपर्नेमा अहिले मल नपाउँदा किसान चिन्तित छन्।

सहकारीले दैनिकरूपमा बोलाउने तर मल उपलब्ध नगराई बेलुकीमा चर्को मूल्य लिई व्यापारीलाई कालोबजारीमा उपलब्ध गराउने गरेको किसानले आरोप लगाएका छन्।

आफूहरू बिहान १० बजे आउने तर कार्यालय नखुल्ने, कर्मचारी उपलब्ध नहुने, फोन सम्पर्क नलाग्ने गरेको भन्दै किसानको अनुहारमा पीडा देखिन्छ।

बुढीगंगा गाउँपालिका-४ का कृषक जगतबहादुर विष्टले धानको खेतीको बेलामा मल उपलब्ध नहुँदा दुःख लागेको बताउँदै लगातार पाँच दिनदेखि मल लिन आएको तर खाली हात फर्कनु परेको बताए। रासस

" /> विराटनगर। वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन्।

धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नुपर्नेमा उपलब्ध नहुँदा उनीहरू चिन्तित एवम् हतास देखिएका छन्।

विराटनगर-८ मा रहेको कदमाहा कृषि सहकारीले किसानलाई विगत एक हप्तादेखि मल उपलब्ध गराउने भने पनि दिनभरि बस्दा पनि युरिया मल उपलब्ध नगराउँदा किसानले विराटनगर-धरान सडकका शिवमन्दिर चोकमा बुधबार सडक अवरुद्धसमेत गरेका थिए।

धानबालीको उत्पादनबाट वर्षदिनको दैनिक घरखर्च एवम् पारिवार पालनपोषण गर्नुपर्नेमा अहिले मल नपाउँदा किसान चिन्तित छन्।

सहकारीले दैनिकरूपमा बोलाउने तर मल उपलब्ध नगराई बेलुकीमा चर्को मूल्य लिई व्यापारीलाई कालोबजारीमा उपलब्ध गराउने गरेको किसानले आरोप लगाएका छन्।

आफूहरू बिहान १० बजे आउने तर कार्यालय नखुल्ने, कर्मचारी उपलब्ध नहुने, फोन सम्पर्क नलाग्ने गरेको भन्दै किसानको अनुहारमा पीडा देखिन्छ।

बुढीगंगा गाउँपालिका-४ का कृषक जगतबहादुर विष्टले धानको खेतीको बेलामा मल उपलब्ध नहुँदा दुःख लागेको बताउँदै लगातार पाँच दिनदेखि मल लिन आएको तर खाली हात फर्कनु परेको बताए। रासस

"> मल नपाउँदा विराटनगरका किसान चिन्तित: Dekhapadhi
मल नपाउँदा विराटनगरका किसान चिन्तित
विराटनगर। वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन्।

धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नुपर्नेमा उपलब्ध नहुँदा उनीहरू चिन्तित एवम् हतास देखिएका छन्।

विराटनगर-८ मा रहेको कदमाहा कृषि सहकारीले किसानलाई विगत एक हप्तादेखि मल उपलब्ध गराउने भने पनि दिनभरि बस्दा पनि युरिया मल उपलब्ध नगराउँदा किसानले विराटनगर-धरान सडकका शिवमन्दिर चोकमा बुधबार सडक अवरुद्धसमेत गरेका थिए।

धानबालीको उत्पादनबाट वर्षदिनको दैनिक घरखर्च एवम् पारिवार पालनपोषण गर्नुपर्नेमा अहिले मल नपाउँदा किसान चिन्तित छन्।

सहकारीले दैनिकरूपमा बोलाउने तर मल उपलब्ध नगराई बेलुकीमा चर्को मूल्य लिई व्यापारीलाई कालोबजारीमा उपलब्ध गराउने गरेको किसानले आरोप लगाएका छन्।

आफूहरू बिहान १० बजे आउने तर कार्यालय नखुल्ने, कर्मचारी उपलब्ध नहुने, फोन सम्पर्क नलाग्ने गरेको भन्दै किसानको अनुहारमा पीडा देखिन्छ।

बुढीगंगा गाउँपालिका-४ का कृषक जगतबहादुर विष्टले धानको खेतीको बेलामा मल उपलब्ध नहुँदा दुःख लागेको बताउँदै लगातार पाँच दिनदेखि मल लिन आएको तर खाली हात फर्कनु परेको बताए। रासस

प्रतिक्रिया दिनुहोस्