काठमाडौं। भारतको हरियाणास्थित मेदान्त अस्पतालमा कार्यरत एक नेपाली डाक्टरले आत्महत्या गरेका छन्।

विराटनगर घर भई भारतमा बस्दै आएका कलेजो प्रत्यारोपण विशेषज्ञ डा. सुजितकुमार शाहले पारिवारिक कारण आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। उनले दिल्लीस्थित गुडगाउँको अपार्टमेन्टको ८ औं तलाबाट हाम फालेर १६ भदौमा आत्महत्या गरेका थिए।

उनी २००५ देखि भारतमै बस्दै आएका थिए। अपार्टमेन्टमा उनी एक्लै बस्दै आएका थिए। उनकी श्रीमती लक्ष्मी र ६ वर्षकी छोरी भने कलकत्तामा बस्दै आएको जी न्यूज इण्डियाले जनाएको छ।

अपार्टमेन्टका गार्ड रमनले प्रहरीलाई दिएको जानकारी अनुसार शाह त्यही क्षेत्र वरपर हिडिरहेका थिए। केही क्षणमा उनलाई चर्को आवाजमा सुनियो।

गार्ड दौडेर त्यहाँ पुग्दा उनी छटपटाइरहेका थिए। गम्भीर अवस्थामा उनलाई अस्पताल लगिएको थियो। तर,अस्पतालमा उनलाई बचाउन सकिएन्। प्रहरी चौकीका प्रहरी निरीक्षक दिनेशले घर परिवारलाई घटनाबारे जानकारी गराइएको र नेपाल तथा भारतबाट उनका परिवार आएपछि मात्र पोस्टमार्टमको प्रक्रिया अगाडि बढ्ने बताए।

विराटनगरबाट उनको बुवा, काका र भाइ नयाँदिल्ली गएका छन्।

श्रीमतीसँग सम्बन्ध राम्रो थिएन्। जसका कारण यो निर्णयमा पुगेको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारले भनेका छन्। उनको कोठामा सुसाइड नोट मिलेको छ। जसमा उनले कसैलाई पनि दोष लगाएका छैनन्।

आत्महत्या गर्नुअघि उनले लक्ष्मीसँग टेलिफोनमा कुराकानी गरेका थिए। कुराकानीका क्रममा आफू आत्महत्या गर्न लागेको बताएको भारतीय सञ्चारमाध्यम भास्कर दैनिकले उल्लेख गरेको छ। लक्ष्मीले तुरून्तै गुरूग्राम प्रहरीलाई फोन गरेर जानकारी गराएकी थिइन्।

सम्बन्धविच्छेदका लागि अदालतमा हिजो १७ भदौमा सुनुवाई थियो। सुनुवाईकै दिन उनले आत्महत्या गरेका हुन्।

" /> काठमाडौं। भारतको हरियाणास्थित मेदान्त अस्पतालमा कार्यरत एक नेपाली डाक्टरले आत्महत्या गरेका छन्।

"> भारतमा नेपाली डाक्टरले किन गरे आत्महत्या ?: Dekhapadhi
भारतमा नेपाली डाक्टरले किन गरे आत्महत्या ?

प्रतिक्रिया दिनुहोस्