काठमाडौं। अहिले देशभर सामान्य देखि पूर्णतया बदली रही प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभरको मौसममा सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

दिउँसो बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका  एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका  एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

" /> काठमाडौं। अहिले देशभर सामान्य देखि पूर्णतया बदली रही प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभरको मौसममा सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

दिउँसो बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका  एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका  एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

"> यी ठाउँमा आज भारी वर्षाको सम्भावना: Dekhapadhi
यी ठाउँमा आज भारी वर्षाको सम्भावना <p style="text-align: justify;">काठमाडौं। अहिले देशभर सामान्य देखि पूर्णतया बदली रही प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।</p> <p style="text-align: justify;">आज दिउँसो देशभरको मौसममा सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">दिउँसो बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका &nbsp;एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।</p> <p style="text-align: justify;">आगामी २४ घण्टामा बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका &nbsp;एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्