काठमाडौं। कोरोना भाइरसको संक्रमणविरुद्ध खोप विकास गर्ने क्रममा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को संलग्नता रहेका कुनै पनि अन्तर्राष्ट्रिय पहलमा आफू सामेल नहुने अमेरिकाले प्रष्ट पारेको छ।

वासिङटन पोष्टका अनुसार सुरक्षित तथा प्रभावकारी खोपले स्वीकृति पाएपछि त्यसमाथि न्यायसङ्गत पहुँच सुनिश्चित गराउन विश्व स्वास्थ्य संगठनको नेतृत्वमा १७२ देशले संयुक्त पहल गरिरहेका छन्। तर त्यसमा अमेरिका सामेल नहुने भएको छ।

ह्वाइट हाउसका प्रवक्ता जड डिरेले अमेरिका आफ्ना सहयोगीहरुसँग मिलेर कोरोना भाइरसविरुद्धको लडाइँमा लागिरहने बताएका छन्। “भाइरसको हार पक्का गर्न अमेरिका आफ्ना अन्तर्राष्ट्रिय सहयोगीहरुसँग मिलेर काम गरिरहन्छ। तर भ्रष्ट विश्व स्वास्थ्य संगठन र चीनबाट प्रभावित संस्थाहरुको दबाबमा आउने छैन। हामी विश्व स्वास्थ्य संगठनको संलग्नता भएका कुनै पनि काममा सहकार्य गर्ने छैनौं,” उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको मामिलामा डब्ल्यूएचओको कडा आलोचना गर्दै आएका छन्। ट्रम्पले डब्ल्यूएचओले जारी गरेको गाइडलाइनमा चीनको प्रभाव प्रष्ट देखिने आरोप लगाउँदै आएका छन्।

एजेन्सी

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणविरुद्ध खोप विकास गर्ने क्रममा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को संलग्नता रहेका कुनै पनि अन्तर्राष्ट्रिय पहलमा आफू सामेल नहुने अमेरिकाले प्रष्ट पारेको छ।

वासिङटन पोष्टका अनुसार सुरक्षित तथा प्रभावकारी खोपले स्वीकृति पाएपछि त्यसमाथि न्यायसङ्गत पहुँच सुनिश्चित गराउन विश्व स्वास्थ्य संगठनको नेतृत्वमा १७२ देशले संयुक्त पहल गरिरहेका छन्। तर त्यसमा अमेरिका सामेल नहुने भएको छ।

ह्वाइट हाउसका प्रवक्ता जड डिरेले अमेरिका आफ्ना सहयोगीहरुसँग मिलेर कोरोना भाइरसविरुद्धको लडाइँमा लागिरहने बताएका छन्। “भाइरसको हार पक्का गर्न अमेरिका आफ्ना अन्तर्राष्ट्रिय सहयोगीहरुसँग मिलेर काम गरिरहन्छ। तर भ्रष्ट विश्व स्वास्थ्य संगठन र चीनबाट प्रभावित संस्थाहरुको दबाबमा आउने छैन। हामी विश्व स्वास्थ्य संगठनको संलग्नता भएका कुनै पनि काममा सहकार्य गर्ने छैनौं,” उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको मामिलामा डब्ल्यूएचओको कडा आलोचना गर्दै आएका छन्। ट्रम्पले डब्ल्यूएचओले जारी गरेको गाइडलाइनमा चीनको प्रभाव प्रष्ट देखिने आरोप लगाउँदै आएका छन्।

एजेन्सी

"> डब्ल्यूएचओ जोडिएको खोप विकास गर्ने अन्तर्राष्ट्रिय प्रयासमा अमेरिका सामेल नहुने: Dekhapadhi खोपमाथि न्यायसङ्गत पहुँच सुनिश्चित गराउन विश्व स्वास्थ्य संगठनको नेतृत्वमा १७२ देशले संयुक्त पहल गरिरहेका छन्।
• भ्रष्ट विश्व स्वास्थ्य संगठन र चीनबाट प्रभावित संस्थाहरुको दबाबमा अमेरिका आउने छैन।
• आफ्नै सहयोगीहरुसँग मिलेर भाइरसको हार पक्का गर्ने प्रयासमा निरन्तर जुटिरहने अमेरिकाको भनाइ।

डब्ल्यूएचओ जोडिएको खोप विकास गर्ने अन्तर्राष्ट्रिय प्रयासमा अमेरिका सामेल नहुने
काठमाडौं। कोरोना भाइरसको संक्रमणविरुद्ध खोप विकास गर्ने क्रममा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को संलग्नता रहेका कुनै पनि अन्तर्राष्ट्रिय पहलमा आफू सामेल नहुने अमेरिकाले प्रष्ट पारेको छ।

वासिङटन पोष्टका अनुसार सुरक्षित तथा प्रभावकारी खोपले स्वीकृति पाएपछि त्यसमाथि न्यायसङ्गत पहुँच सुनिश्चित गराउन विश्व स्वास्थ्य संगठनको नेतृत्वमा १७२ देशले संयुक्त पहल गरिरहेका छन्। तर त्यसमा अमेरिका सामेल नहुने भएको छ।

ह्वाइट हाउसका प्रवक्ता जड डिरेले अमेरिका आफ्ना सहयोगीहरुसँग मिलेर कोरोना भाइरसविरुद्धको लडाइँमा लागिरहने बताएका छन्। “भाइरसको हार पक्का गर्न अमेरिका आफ्ना अन्तर्राष्ट्रिय सहयोगीहरुसँग मिलेर काम गरिरहन्छ। तर भ्रष्ट विश्व स्वास्थ्य संगठन र चीनबाट प्रभावित संस्थाहरुको दबाबमा आउने छैन। हामी विश्व स्वास्थ्य संगठनको संलग्नता भएका कुनै पनि काममा सहकार्य गर्ने छैनौं,” उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको मामिलामा डब्ल्यूएचओको कडा आलोचना गर्दै आएका छन्। ट्रम्पले डब्ल्यूएचओले जारी गरेको गाइडलाइनमा चीनको प्रभाव प्रष्ट देखिने आरोप लगाउँदै आएका छन्।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्