काठमाडाैं उपत्यकामा एक साता निषेधाज्ञा थपियो <p>काठमाडाैं। कोरोना भाइरसको महामारी नियन्त्रणका लागि उपत्यकामा दोस्रो पटक एक हप्ताका लागि&nbsp;निषेधाज्ञा थप गरिएको छ।</p> <p>गृह मन्त्रालयसँगको छलफलपछि काठमाडाैं, ललितपुर र भक्तपुर तीनै जिल्ला प्रशासन कार्यलयले २४ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको छ।</p> <p>यसअघि पहिलो पटक चैत्र ११ गतेदेखि जारी गरिएको देश व्यापी लकडाउन साउन ७ गतेदेखि खोलिएको थियो। तर, कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पुन: स्थानीय स्तरबाट निषेधाज्ञा जारी गरिएको थियो।&nbsp;</p> <p>काठमाडाैं उपत्यकामा पनि भदाै ३ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्