दमाैली। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२, ऐना पहरा नजिकबाट आज बिहान मर्स्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी सुरु गरिएको छ।

सशस्त्र प्रहरी टोलीले नदीमा खसेको मिनी ट्रकको खोजी  सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको उक्त ट्रक सडकको डिभाइडर भाँचेर नदीमा खसेको जानकारी दिए।

“सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी सुरु गरिसकेको छ, केही बेरमा थप विवरण आउँछ।”

प्रहरी उपरीक्षक पौडेलका अनुसार सीसीटिभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक बाटामा देखिएको थियो। रासस

" /> दमाैली। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२, ऐना पहरा नजिकबाट आज बिहान मर्स्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी सुरु गरिएको छ।

सशस्त्र प्रहरी टोलीले नदीमा खसेको मिनी ट्रकको खोजी  सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको उक्त ट्रक सडकको डिभाइडर भाँचेर नदीमा खसेको जानकारी दिए।

“सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी सुरु गरिसकेको छ, केही बेरमा थप विवरण आउँछ।”

प्रहरी उपरीक्षक पौडेलका अनुसार सीसीटिभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक बाटामा देखिएको थियो। रासस

"> मर्स्याङ्दीमा खस्यो मिनी ट्रक, गोताखोर टोलीद्वारा खोजी हुँदै: Dekhapadhi पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको ट्रक सडकको डिभाइडर भाँचेर नदीमा खसेको हाे। ">
मर्स्याङ्दीमा खस्यो मिनी ट्रक, गोताखोर टोलीद्वारा खोजी हुँदै
दमाैली। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२, ऐना पहरा नजिकबाट आज बिहान मर्स्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी सुरु गरिएको छ।

सशस्त्र प्रहरी टोलीले नदीमा खसेको मिनी ट्रकको खोजी  सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको उक्त ट्रक सडकको डिभाइडर भाँचेर नदीमा खसेको जानकारी दिए।

“सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी सुरु गरिसकेको छ, केही बेरमा थप विवरण आउँछ।”

प्रहरी उपरीक्षक पौडेलका अनुसार सीसीटिभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक बाटामा देखिएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्