कैलाली। विश्व खाद्य कार्यक्रमले कैलालीका तीनओटा स्थानीय तहका बाढीपीडितहरूलाई राहत स्वरुप नगद रूपैयाँ वितरण शुरू गरेको छ ।
भजनी नगरपालिकाका ९२१ , टीकापुर नगरपालिकाका २७१ र जानकी गाउँपालिकाका १२३ गरी एक हजार ३१५ जनालाई ९ हजार रूपैयाँका दरले रकम वितरण गरिएको विश्‍व खाद्य कार्यक्रमका सुदूरपश्चिम प्रदेश प्रमुख रविन्द्र चन्दले बताए।
गत १४ साउनमा आएको बाढीका कारण पूर्ण रूपमा घर क्षति भएका, घरमा राखेको खाद्यान्न नष्ट भएका र खेतमा लगाएको अन्नबाली कामै नलाग्ने गरी नोक्सान भएकाहरूलाई राहत दिइएको हो।
पहिलोपटक जानकी गाउँपालिका र टिकापुर नगरपालिकाका बाढीपीडितलाई रकम वितरण गरिएको छ। १८ भदौदेखि भजनी नगरपालिकामा वितरण गरिनेछ।
स्थानीय पालिकाको तथ्यांक र विश्‍व खाद्य कार्यक्रमका कर्मचारीले छनौट गरेको नाामावलीको आधारमा आईएमईबाट रकम पाउने व्यवस्था मिलाइएको हो।
टीकापुर नगरपालिका एकताबस्तीकी मनिसरा लुहारले राहत पाएकोमा खुशी लागेको बताइन्। सोही ठाउँकी लक्षि दमाईले पनि राहतमा आएको रकमले बाढीले क्षति पुर्‍याएको घर मर्मत गर्ने बताइन्।
" /> कैलाली। विश्व खाद्य कार्यक्रमले कैलालीका तीनओटा स्थानीय तहका बाढीपीडितहरूलाई राहत स्वरुप नगद रूपैयाँ वितरण शुरू गरेको छ ।
भजनी नगरपालिकाका ९२१ , टीकापुर नगरपालिकाका २७१ र जानकी गाउँपालिकाका १२३ गरी एक हजार ३१५ जनालाई ९ हजार रूपैयाँका दरले रकम वितरण गरिएको विश्‍व खाद्य कार्यक्रमका सुदूरपश्चिम प्रदेश प्रमुख रविन्द्र चन्दले बताए।
गत १४ साउनमा आएको बाढीका कारण पूर्ण रूपमा घर क्षति भएका, घरमा राखेको खाद्यान्न नष्ट भएका र खेतमा लगाएको अन्नबाली कामै नलाग्ने गरी नोक्सान भएकाहरूलाई राहत दिइएको हो।
पहिलोपटक जानकी गाउँपालिका र टिकापुर नगरपालिकाका बाढीपीडितलाई रकम वितरण गरिएको छ। १८ भदौदेखि भजनी नगरपालिकामा वितरण गरिनेछ।
स्थानीय पालिकाको तथ्यांक र विश्‍व खाद्य कार्यक्रमका कर्मचारीले छनौट गरेको नाामावलीको आधारमा आईएमईबाट रकम पाउने व्यवस्था मिलाइएको हो।
टीकापुर नगरपालिका एकताबस्तीकी मनिसरा लुहारले राहत पाएकोमा खुशी लागेको बताइन्। सोही ठाउँकी लक्षि दमाईले पनि राहतमा आएको रकमले बाढीले क्षति पुर्‍याएको घर मर्मत गर्ने बताइन्।
"> कैलालीका १ हजार ३१५ बाढीपीडितलाई विश्‍व खाद्य कार्यक्रमको सहयोग: Dekhapadhi
कैलालीका १ हजार ३१५ बाढीपीडितलाई विश्‍व खाद्य कार्यक्रमको सहयोग
कैलाली। विश्व खाद्य कार्यक्रमले कैलालीका तीनओटा स्थानीय तहका बाढीपीडितहरूलाई राहत स्वरुप नगद रूपैयाँ वितरण शुरू गरेको छ ।
गत १४ साउनमा आएको बाढीका कारण पूर्ण रूपमा घर क्षति भएका, घरमा राखेको खाद्यान्न नष्ट भएका र खेतमा लगाएको अन्नबाली कामै नलाग्ने गरी नोक्सान भएकाहरूलाई राहत दिइएको हो।
पहिलोपटक जानकी गाउँपालिका र टिकापुर नगरपालिकाका बाढीपीडितलाई रकम वितरण गरिएको छ। १८ भदौदेखि भजनी नगरपालिकामा वितरण गरिनेछ।
प्रतिक्रिया दिनुहोस्