काठमाडौं। कोरोना भाइरस टाढा भागेको छैन, संक्रमण नियन्त्रणमा आएको पनि छैन न त भ्याक्सिन नै बनिसकेको छ। तर युरोपका कतिपिय मुलुकले मंगलबारदेखि स्कुल खोल्न थालेका छन्। फ्रान्स, इजरायल, इङ्ल्यान्ड तथा रुसले स्कुल खोलेका हुन्।

ती मुलुका कोरोनाको संक्रमण जारी छ र बच्चा खतरामै छन्। महामारीको डर भगाउन र अर्थव्यवस्थालाई पुनर्जीवित गर्न युरोपका कतिपय देशले स्कुल खोल्ने निर्णय गरेका हुन्।

यद्यपि, स्कुलमा बच्चाहरुलाई पूर्ण सुरक्षाका साथ राखिएको छ। फ्रान्समा ११ वर्ष र त्योभन्दा बढी उमेरका बच्चालाई स्कुलमा पूरै समय मास्क लगाउन भनिएको छ। यतिसम्म कि टिफिन टाइम र संगीतको कक्षामा पनि तिनले मास्क खोल्न पाउने छैनन्।

बाल्कन मुलुकले पनि यही उपाय अपनाएका छन्, केही देशले भने मास्कबारे लचिलो नियम अख्तियार गरेका छन्। विद्यार्थी बस्ने मेच पनि अघिल्लो वर्षको भन्दा फरक थियो। मेचमा प्लास्टिकको सिल्ड लगाइएको छ भने झ्यालढोकामा भाइरसबारे चेतावनीयुक्त बोर्ड राखिएको छ।

उता, अमेरिकाले भने अनलाइन कक्षालाई नै जोड दिँदै आएको छ। युरोपले भने स्कुल खोल्ने क्रम बढाउँदै लगेको छ। युरोपका कतिपय सरकार भाइरससँगै बाँच्नुपर्ने शिक्षा दिन चाहिरहेका छन्। मंगलबार फ्रान्सका प्रधानमन्त्री ज्याँ केस्टेक्स प्राथमिक स्कुल गएर विद्यार्थीसँग बसे भने राष्ट्रपति इम्यानुयल म्याक्रोले इन्स्टाग्राममा एउटा भिडियो बनाएर बालबालिकालाई शुभकामना दिएका छन्।

बेलायतका शिक्षामन्त्री ग्याविन विलियम्सनले बालबालिकाका मातापितालाई खुल्ला पत्र लेख्दै बच्चाहरुका लागि सबैभन्दा राम्रो स्थान भनेको विद्यालय नै भएको बताए। बेलायतहजारौं विद्यार्थी स्कुल गएका छन्। बालबालिकालाई स्कुल नपठाउने अभिभावकलाई जरिवाना लगाउनेसम्मको कुरा उठेको छ।

स्कुलमा एक विद्यार्थी र अर्कोबीच सम्पर्क कम गराउन उपाय अपनाइएको छ। फ्रान्सको पेरिसस्थित एक स्कुलमा आफ्नो बच्चाछोड्न आएका जेरोम कन्टिनेन्टले आफूलाई केही डर लागेको बताए। उनले भने, ‘‘हामी सतर्क हुनुपर्छ र बच्चाले पनि जिन्दगी जिउनुपर्छ।’’

विश्व स्वास्थ्य संगठनले सरकारलाई सुरक्षित ढंगमा स्कुल खोल्न आग्रह गरेको छ। सोमबार संगठनले भाइरस खतरा भए पनि स्कुल लामो समय बन्द राख्दा बच्चाहरुको मानसिक स्वास्थ्य तथा सामाजिक विकासमा असर गर्ने बताएको छ।

अफ्रिका, अमेरिका तथा कतिपय एसियाली मुलुकले स्कुल खोल्न सकिरहेका छैनन्। तर चीनले मंगलबार नियमित विद्यार्थीको अन्तिम समूहका लागि स्कुल खोलेको छ। विश्व स्वास्थ्य संगठनले नै मंगलबार कोरोनाको अन्तिम अस्त्र भ्याक्सिन नहुन सक्ने र अब मानिसले योसँग जुध्दै, सतर्क रहँदै बाँच्नुपर्ने बताएको छ। (एजेन्सी)

" /> काठमाडौं। कोरोना भाइरस टाढा भागेको छैन, संक्रमण नियन्त्रणमा आएको पनि छैन न त भ्याक्सिन नै बनिसकेको छ। तर युरोपका कतिपिय मुलुकले मंगलबारदेखि स्कुल खोल्न थालेका छन्। फ्रान्स, इजरायल, इङ्ल्यान्ड तथा रुसले स्कुल खोलेका हुन्।

ती मुलुका कोरोनाको संक्रमण जारी छ र बच्चा खतरामै छन्। महामारीको डर भगाउन र अर्थव्यवस्थालाई पुनर्जीवित गर्न युरोपका कतिपय देशले स्कुल खोल्ने निर्णय गरेका हुन्।

यद्यपि, स्कुलमा बच्चाहरुलाई पूर्ण सुरक्षाका साथ राखिएको छ। फ्रान्समा ११ वर्ष र त्योभन्दा बढी उमेरका बच्चालाई स्कुलमा पूरै समय मास्क लगाउन भनिएको छ। यतिसम्म कि टिफिन टाइम र संगीतको कक्षामा पनि तिनले मास्क खोल्न पाउने छैनन्।

बाल्कन मुलुकले पनि यही उपाय अपनाएका छन्, केही देशले भने मास्कबारे लचिलो नियम अख्तियार गरेका छन्। विद्यार्थी बस्ने मेच पनि अघिल्लो वर्षको भन्दा फरक थियो। मेचमा प्लास्टिकको सिल्ड लगाइएको छ भने झ्यालढोकामा भाइरसबारे चेतावनीयुक्त बोर्ड राखिएको छ।

उता, अमेरिकाले भने अनलाइन कक्षालाई नै जोड दिँदै आएको छ। युरोपले भने स्कुल खोल्ने क्रम बढाउँदै लगेको छ। युरोपका कतिपय सरकार भाइरससँगै बाँच्नुपर्ने शिक्षा दिन चाहिरहेका छन्। मंगलबार फ्रान्सका प्रधानमन्त्री ज्याँ केस्टेक्स प्राथमिक स्कुल गएर विद्यार्थीसँग बसे भने राष्ट्रपति इम्यानुयल म्याक्रोले इन्स्टाग्राममा एउटा भिडियो बनाएर बालबालिकालाई शुभकामना दिएका छन्।

बेलायतका शिक्षामन्त्री ग्याविन विलियम्सनले बालबालिकाका मातापितालाई खुल्ला पत्र लेख्दै बच्चाहरुका लागि सबैभन्दा राम्रो स्थान भनेको विद्यालय नै भएको बताए। बेलायतहजारौं विद्यार्थी स्कुल गएका छन्। बालबालिकालाई स्कुल नपठाउने अभिभावकलाई जरिवाना लगाउनेसम्मको कुरा उठेको छ।

स्कुलमा एक विद्यार्थी र अर्कोबीच सम्पर्क कम गराउन उपाय अपनाइएको छ। फ्रान्सको पेरिसस्थित एक स्कुलमा आफ्नो बच्चाछोड्न आएका जेरोम कन्टिनेन्टले आफूलाई केही डर लागेको बताए। उनले भने, ‘‘हामी सतर्क हुनुपर्छ र बच्चाले पनि जिन्दगी जिउनुपर्छ।’’

विश्व स्वास्थ्य संगठनले सरकारलाई सुरक्षित ढंगमा स्कुल खोल्न आग्रह गरेको छ। सोमबार संगठनले भाइरस खतरा भए पनि स्कुल लामो समय बन्द राख्दा बच्चाहरुको मानसिक स्वास्थ्य तथा सामाजिक विकासमा असर गर्ने बताएको छ।

अफ्रिका, अमेरिका तथा कतिपय एसियाली मुलुकले स्कुल खोल्न सकिरहेका छैनन्। तर चीनले मंगलबार नियमित विद्यार्थीको अन्तिम समूहका लागि स्कुल खोलेको छ। विश्व स्वास्थ्य संगठनले नै मंगलबार कोरोनाको अन्तिम अस्त्र भ्याक्सिन नहुन सक्ने र अब मानिसले योसँग जुध्दै, सतर्क रहँदै बाँच्नुपर्ने बताएको छ। (एजेन्सी)

"> युरोपमा खुल्न थाले स्कुल, फ्रान्सका प्रधानमन्त्री बच्चासँगै कक्षामा बसे: Dekhapadhi
तस्वीरः एपी।
युरोपमा खुल्न थाले स्कुल, फ्रान्सका प्रधानमन्त्री बच्चासँगै कक्षामा बसे
काठमाडौं। कोरोना भाइरस टाढा भागेको छैन, संक्रमण नियन्त्रणमा आएको पनि छैन न त भ्याक्सिन नै बनिसकेको छ। तर युरोपका कतिपिय मुलुकले मंगलबारदेखि स्कुल खोल्न थालेका छन्। फ्रान्स, इजरायल, इङ्ल्यान्ड तथा रुसले स्कुल खोलेका हुन्।

ती मुलुका कोरोनाको संक्रमण जारी छ र बच्चा खतरामै छन्। महामारीको डर भगाउन र अर्थव्यवस्थालाई पुनर्जीवित गर्न युरोपका कतिपय देशले स्कुल खोल्ने निर्णय गरेका हुन्।

यद्यपि, स्कुलमा बच्चाहरुलाई पूर्ण सुरक्षाका साथ राखिएको छ। फ्रान्समा ११ वर्ष र त्योभन्दा बढी उमेरका बच्चालाई स्कुलमा पूरै समय मास्क लगाउन भनिएको छ। यतिसम्म कि टिफिन टाइम र संगीतको कक्षामा पनि तिनले मास्क खोल्न पाउने छैनन्।

बाल्कन मुलुकले पनि यही उपाय अपनाएका छन्, केही देशले भने मास्कबारे लचिलो नियम अख्तियार गरेका छन्। विद्यार्थी बस्ने मेच पनि अघिल्लो वर्षको भन्दा फरक थियो। मेचमा प्लास्टिकको सिल्ड लगाइएको छ भने झ्यालढोकामा भाइरसबारे चेतावनीयुक्त बोर्ड राखिएको छ।

उता, अमेरिकाले भने अनलाइन कक्षालाई नै जोड दिँदै आएको छ। युरोपले भने स्कुल खोल्ने क्रम बढाउँदै लगेको छ। युरोपका कतिपय सरकार भाइरससँगै बाँच्नुपर्ने शिक्षा दिन चाहिरहेका छन्। मंगलबार फ्रान्सका प्रधानमन्त्री ज्याँ केस्टेक्स प्राथमिक स्कुल गएर विद्यार्थीसँग बसे भने राष्ट्रपति इम्यानुयल म्याक्रोले इन्स्टाग्राममा एउटा भिडियो बनाएर बालबालिकालाई शुभकामना दिएका छन्।

बेलायतका शिक्षामन्त्री ग्याविन विलियम्सनले बालबालिकाका मातापितालाई खुल्ला पत्र लेख्दै बच्चाहरुका लागि सबैभन्दा राम्रो स्थान भनेको विद्यालय नै भएको बताए। बेलायतहजारौं विद्यार्थी स्कुल गएका छन्। बालबालिकालाई स्कुल नपठाउने अभिभावकलाई जरिवाना लगाउनेसम्मको कुरा उठेको छ।

स्कुलमा एक विद्यार्थी र अर्कोबीच सम्पर्क कम गराउन उपाय अपनाइएको छ। फ्रान्सको पेरिसस्थित एक स्कुलमा आफ्नो बच्चाछोड्न आएका जेरोम कन्टिनेन्टले आफूलाई केही डर लागेको बताए। उनले भने, ‘‘हामी सतर्क हुनुपर्छ र बच्चाले पनि जिन्दगी जिउनुपर्छ।’’

विश्व स्वास्थ्य संगठनले सरकारलाई सुरक्षित ढंगमा स्कुल खोल्न आग्रह गरेको छ। सोमबार संगठनले भाइरस खतरा भए पनि स्कुल लामो समय बन्द राख्दा बच्चाहरुको मानसिक स्वास्थ्य तथा सामाजिक विकासमा असर गर्ने बताएको छ।

अफ्रिका, अमेरिका तथा कतिपय एसियाली मुलुकले स्कुल खोल्न सकिरहेका छैनन्। तर चीनले मंगलबार नियमित विद्यार्थीको अन्तिम समूहका लागि स्कुल खोलेको छ। विश्व स्वास्थ्य संगठनले नै मंगलबार कोरोनाको अन्तिम अस्त्र भ्याक्सिन नहुन सक्ने र अब मानिसले योसँग जुध्दै, सतर्क रहँदै बाँच्नुपर्ने बताएको छ। (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्